सर्वोकृष्ट महिला मोडेलको अवार्ड सुष्मालाई

लिभु संवाददाता,
मलेसिया-नेपाल टेलिकम तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ उत्कृष्ट महिला मोडेल विधातर्फ नायिका तथा मोडल सुष्मा अधिकारीले हात पारेकी छिन । मलेसियामा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।
म्युजिक भिडियोबाट करिअर शुरु गरेकी सुष्माले केही चलचित्रमा समेत काम गरिसकेकी छिन । चलचित्रका केही गीत र भोजपुरी म्युजिक भिडियोमा पनि निकै जमेकी उनको पछिल्लो समय आईटम म्युजिक भिडियो डल्ली बजारमा चर्चित रहेको छ ।

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१७:५९

चलचित्र ‘सायाबुङ’को विशेष प्रदर्शन हुँदै