नयाँ वर्षमा फेसबुक मार्फत नीशाले शेयर गरीन् आफ्नो खुशी

मनोरन्जन

काठमाडाैं । नायिका नीशा अधिकारीले नयाँ वर्षको पहिलो दिनमै फेशबुक मार्फत यस्तो तश्विर र स्टाटस राखेकी छन् जसले उनको शुभचिन्तकहरु माझ खुसीको खबर छाएको छ ।

नायिका नीशाले २०१८ को सुरुवातसँगै आफु आमा बन्न लागेको खुलासा गरेकी छन् ।चर्चित नेपाली क्रिकेट खेलाडी शरद भेषवाकरसँग विवाह गरेकी निशाले आफ्नो फेशबुक मार्फत आफु पाँच महिनाको गर्भवती रहेको र आमा बन्न लागे सँगै आफुमा आएका परीवर्तन र अनुभुती साटेकी  छन् ।

यो सँगै उनलाई उनका शुभचिन्तक र प्रंशेसकको बधाई लगातार आउने क्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *