‘सरापे’सँग ज्योती मगरको ‘स्याल कुखुरी …’ (भिडियोसहित)

मनोरन्जन

काठमाडाैं । ‘स्याल कुखुरी’ बोलको रमाइलो गीतको भिडियो सार्वजनिक भएको छ । तेजस रेग्मी र ज्योती मगरको स्वर रहेको यो गीतमा तेजसकै शब्द तथा संगीत छ ।
यो गीतको भिडियोलाई निर्देशक सरोज रोशन भट्टराइले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।

सुजन शाहीको सम्पादन रहेको भिडियोमा यादव देवकोटा, ज्योती मगर र राजु भुजेलले मोडलिङ गरेका छन् । युटुबमा अहिले यो गीतले चर्चा पाइरहेको छ । भिडियोमा ‘सरापे’ नामले परिचित यादव देवकोटालाई विभिन्न ५ गेटअपमा प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published.