भोजपुरको हतुवा क्षेत्रका विद्यालयहरुमा बान्तावा भाषाको पठन पाठन हुने

 श्रावण ८, २०७७  ब्लाष्ट खबर सन्देश किराती भोजपुर /  जिल्लाको हतुवागढी गाउँपालिका क्षेत्रका विद्यालयहरुमा राई बान्तावा भाषाको पठन पाठन हुने भएको छ । गाउँपालिकाको सातौ गाउँसभाले नीति तथा कार्यक्रममा भाषालाई प्राथमिकता दिएसंगै हतुवा क्षेत्रका विद्यालयहरुमा बान्तावा भाषाको पठन पाठन हुने भएको हो । बान्तावा भाषा पठन पाठनका लागि आर्थिक वर्ष २०७७/०७८ मा पाँच लाख बजेट […]

Continue Reading

वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा

वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा शुक्रवार १६ श्रावण, २०७७   |   कला र साहित्य गणेश राई काठमाडौ बाँसुरी लोक परम्परा वाम्बुले राईहरूको सामाजिक जीवनमा असार र साउन महिनामा प्रकृति अर्थात् भगवान गुफा बस्छ भन्ने लोकमान्यता छ । त्यसैले होहल्ला गर्नु हुँदैन । बाजागाजा बजाउनु हुँदैन । सुइसुला गर्नु, गीत गाउँनु हुँदैन । नङ, कपाल […]

Continue Reading

वाम्बुले राईको ढ्वाङकुम प्रकृति पुजामा चाम्लिङ

mundhum प्रकाशित मिति : 3 August, 2020 3:48 pm राई कुमार प्रचन हलेसी खोटाङ। ऐतिहासिक किरात भूमि खोटाङको हलेसी तुवाचुङ नगरपालीका वडा नं.१ बाहुनीडाँडा झापामा वाम्बुले किराती राईहरुको बाहुल्य र ऐतिहासिक भूमि मानिन्छ । उक्त स्थानमा वाम्वुले समूदायहरुले हालको पुस्ता सम्म प्रकृति पुजा, वाम्बुले परम्परा अनुसार गर्दै आएको स्थानिय समाजसेवी तथा युवा प्रचन कुमार राईले […]

Continue Reading

राष्ट्रिय जनगणना विशेष : फरक जातजाति, एउटै नाम हुँदा समस्या

१२५ जातजाति, १२३ भाषा र १० धर्म पहिचान खोज्ने आधार मानिएको छ गणेश राई काठमाडौं– नेपालमा हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुादैअएको छ । अब करिब १० दश महिनाभित्र १२औं राष्ट्रिय जनगणना सम्पन्न हुनेछ । केन्द्रीय तथ्यांक विभागले जनगणनाको प्रारम्भिक चरणको नमुना जनगणना पूरा गरेको छ । जनगणना भनेको मानिसहरूको गन्ती गर्ने कार्य हो । […]

Continue Reading

किरात राई विद्यार्थी संघ द्वारा १२औ राष्ट्रिय जनगणना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सोमबार, असार ०१, २०७७  असार १, काठमाडौ । किरात राई विधार्थी संघ केन्द्रिय कार्य समितिले आसन्न २०७८ सालमा हुने १२औ राष्ट्रिय जनगणनामा किरात राईहरुको सहि तथ्यांक कसरी लेख्ने र लेखाउने भन्ने सन्दर्भमा आज एक दिवसिय भर्चुअल अभिमुखिकरण तथा अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । संघले काठमाडौँ उपत्यका लगायत प्रस्तावित किरात प्रदेश अन्तगर्त ताप्लेजुङ, पाचथर, इलाम, […]

Continue Reading

धरानका चित्रकारहरु लडकडाउनमा निराशाको बन्दी भएर बसेनन्

धरान विशेष २०७७ असार १७, बुधबार १७:४० –हर्ष सुब्बा धरानः कोविड–१९ एक्काइसौं शताव्दीको विश्व इतिहासमा महामारीको रुपमा मात्र नभई यस्ले निम्त्याएको लकडाउन बाट तहस नहस भएको अर्थतन्त्र सहित उल्लेख हुने निश्चित छ । यसविच महामारीको त्राश, निराशा र गतिहिनता संग सामना गर्दै सिर्जनशीलता लाई निरन्तरता दिने प्रतिभाहरु उल्लेखनिय बन्ने छन् भन्ने कुराप्रति पनि आशावदी हुन जरुरी […]

Continue Reading

कोभिड–१९, देश-विदेशमा वाम्बुले राई मातृभाषा चिन्तन

मृत भाषा संस्कृतको चाहिं हाई हाई गणेश वाम्बुले राई, लेखक  Friday, May 22, 2020। काठमाडाैं मलाई लागेको थियो-  हामी पढेलेखेकाहरूले मातृभाषा लेख्ने अभियान सीमित व्यक्तिले मात्र अनुशरण गरेका होलान् । कोभिड- १९ महामारीको रूपमा विश्व आक्रान्त पारेपछि जब लकडाउन सुरु भयो तब आफ्नो सन्दर्भ कोट्याउने साइत जुर्यो । लकडाउनको साथी इन्टरनेट बन्दै आएको छ । यसले अन्तर्राष्ट्रिय […]

Continue Reading

डा. माधव प्रसाद पोखरेल : संस्कृत किन कलको बिउ नेपालमा ? 

संस्कृत किन कलको बिउ नेपालमा ? डा. माधव प्रसाद पोखरेल संस्कृत विश्वको सबभन्दा समृद्ध भाषा हो । संस्कृत मात्र विश्वका सात हजार जति भाषामा त्यस्तो भाषा हो, जसमा रचिएका ग्रन्थहरू ‘ऋग्वेद’ (इपू. १२००) देखि आज सम्म अर्थात्, झन्डै तिन साढे तिन हजार वर्ष सम्म अटुट रूपमा पाइन्छन् । ‘ऋग्वेद’ जति पुरानो पूर्ण ग्रन्थ विश्वमै कतै छैन ।   यो […]

Continue Reading

राई र उपाध्यायलाई वातावरण साहित्य पुरस्कार

लिभु संवाददाता काठमाडौं । बेलायतबाट सञ्चालित पाँचौ अन्तर्राष्ट्रिय पर्यावरण साहित्य पुरस्कार दुईजना स्रष्टालाई दिने भएको छ । विश्व वातावरण दिवसका अवसरमा आयोजित सम्मेलनमा दर्जन मुलुकका स्रष्टा सहभागी भएमध्ये नेपालबाट गणेशकुमार राई र भारतको असम धर्मेन्द्र उपाध्याय छनोटमा परेका हुन् । दुई दिने अन्तर्राष्ट्रिय वेबिनार सम्मेलनमा वाचित ८३ कविका कवितामध्ये राईको ‘ए धोबिनी चरी’ र उपाध्यायको […]

Continue Reading

भाषाशास्त्री डा. तारामणि राईको गम्भीर आलेख : मातृभाषीविहीन संस्कृत भाषा

डा. तारामणि राई  शिक्षा मन्त्रालयअन्तर्गत रहेको पाठ्यक्रम विकास केन्द्रले ऐच्छिक विषयका रूपमा पठनपाठन गराउन संस्कृत विषयको कक्षा एकको पाठ्यपुस्तकलाई स्वीकृत दिएको कुरा सञ्चार माध्यममा आएपछि विभिन्न आयामबाट यस विषयमा बहस सुरु भएको छ । कसैले अहिलेको सन्दर्भमा विद्यालयमा संस्कृत भाषा पठनपाठनको औचित्यमाथि नै प्रश्न उठाएका छन् भने कसैले ऐच्छिक विषय भनिए पनि बालबालिकामाथि अभिभावक हाबी […]

Continue Reading