खल्तीका सहिद, कामचलाउ मन्त्रीका गोजीबाट सुची झिक्दै, सहित तोक्दै !
काठमाडौ । मुलुकका लागि जीवन उत्सर्ग गरेका व्यक्तिहरूलाई अवमूल्यन गर्दै सरकारले आफूखुसी सहिद घोषणा गर्न थालेको छ ।कामचलाउ सरकारले कुर्सी छाड्नुअघि मन्त्रीको गोजीबाट नाम निकाल्दै सहिद घोषणा गर्न अग्रसर रह्यो …
Read More