राष्ट्रियसभा चुनावः उम्मेदवारी फिर्ता र चुनाव चिह्न वितरण आज

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागी मनोनयन दर्ता गराएका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्दै आज चुनाव चिन्ह प्रदान गर्दैछ । माघ २४ गते हुने निर्वाचनका लागी मनोनयन दर्ता …

Read More

यस्तो छ राष्ट्रियसभा निर्वाचनको नमूना मतपत्र

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारी अन्तर्गत आयोगले नमूना मतपत्र पनि सार्वजनिक गरेको छ । निर्वाचनमा नौ राजनीतिक दलबाट समूहगत …

Read More

छ दशकदेखि शहीद दिवस मनाइँदै, सरकारसँग छैन शहीदको यकिन तथ्यांक

काठमाडौँ ।  मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने …

Read More

प्रदेश नं १ मा छ जना निर्विरोध- दुई पदका लागि मात्र निर्वाचन हुने

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित हुनुभएको छ भने दुई पदका लागि निर्वाचन हुने भएको छ । प्रदेश नं १ को निर्वाचन अधिकृतको …

Read More

एमाले नेता पाण्डे भन्छन्, पार्टी एकता पनि ७०/३० कै अनुपातमा

चितवन ।   नेकपा (एमाले)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता र संघीय सरकारमा पनि ७०/३० कै हाराहारीमा हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन …

Read More

काठमाडौंका विभिन्न अस्पतालबाट १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार …

Read More

राजपा नेता महतो भन्छन्,वाम नेतृत्वको सरकारमा सहभागी हुँदैनौ

भक्तपुर।   राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले वाम गठबन्धनको सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभएको छ । रफ्त सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले वाम गठनबन्धनसँग सरकार …

Read More

राष्ट्रियसभामा २४ जना निर्विरोध निर्वाचित, ३२ पदमा मात्र मतदान हुने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । सोमबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिनसम्म २४ जना निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले …

Read More

मुख्यमन्त्री बन्न नेताहरूको दौडधुपः यी हुन् दाबेदार

काठमाडाैं । प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् । दलहरुको गृहकार्य …

Read More

एमालेमा-ओवादी कार्यदल बैठक, टुंगो लग्ला त मुख्यमन्त्री र सभामुखको ?

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले प्रदेशका मुख्यमन्त्री र सरकार गठनबारे टुंगो लगाउन गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित एमालेको संसदीय दलको …

Read More