वाम गठबन्धनलाई इतिहासकै ठूलो अवसर र चुनौति -प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनलाई इतिहासकै ठूलो अवसर र चुनौति आएको बताएका छन । ‘मुलुकमा धेरै सरकार बने, तर अहिलेसम्मका कुनै पनि सरकारले देशलाई समृद्धिको दिशामा लैजान सकेन’ विहीबार देवदहमा संचालित उद्योग तथा व्यापार मेला उद्घाटन गर्दै उनले भने, ‘जनतामा अब गठबन्धनले चाँही मुलुक समृद्ध बनाउँछ कि ? भन्ने आशा छ […]

Continue Reading

रानीपोखरी मल्लकालीन र बालगोपालेश्वर ग्रन्थकूटशैलीमा बनाऊःविज्ञ

काठमाडौँ  ।  रानीपोखरी पुनःनिर्माण गर्न गठित विज्ञ समूहले पोखरी प्रताप मल्लकालीन र बालगोपालेश्वर मन्दिर ग्रन्थकूटशैलीमा बनाउन सुझाव दिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको रानीपोखरी पुनःनिर्माणका लागि सुझाव दिन गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । विज्ञ समूहले यही माघ ३ गते स्थानीयवासी र नागरिक समाजसँग सुझाव सङ्कलन गरी […]

Continue Reading

गौचन हत्याका योजनाकार समिरमानसहित ९ जना जेल चलान

काठमाडौं । नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकारसहित ९ जनालाई पुर्पक्षका लागी जेल चलान गरिएको छ । हत्यामा संलग्न मुख्य योजनाकार एवं गुण्डा नाईके समिरमान सिंह बस्नेत सहित ९ जनालाई नौ दिन लामो थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । जिल्ला न्यायाधीश बावुकाजी बानियाँको एकल […]

Continue Reading

राष्ट्रिय सभाका उम्मेदवारको अन्तिम नामावली १५ गते सार्वजनिक हुने

काठमाडौ ।  निर्वाचन आयोगले राष्ट्रिय सभाका उम्मेदवारहरुको अन्तिम नामावली आगामी माघ १५ गते सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली आगामी माघ १५ गते सार्वजनिक गर्ने कार्यसूचि रहेको जानकारी दिनु भएको हो । उहाँले सोही दिन निर्वाचन चिन्ह पनि प्रदान भएपछि निर्वाचन प्रचार अभियान पनि सुरु […]

Continue Reading

अब कहिले बन्छ प्रदेश सरकार ? यस्तो छ प्रक्रिया

काठमाडौं । सातवटै प्रदेशका प्रमुखहरुले पदभार सम्हालेसँगै प्रदेशसभा सदस्यहरुले पनि शपथ ग्रहण गरिसकेका छन् । यससँगै अब प्रदेश सरकार गठनका लागि बाटो खुलेको छ । ‘नेपालको संविधान २०७२को धारा १६८ ले प्रदेश प्रमुखलाई बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने अधिकार दिएको  छ । हेर्नुहोस्, संविधानको धारा १६८ को उपधारा १-  प्रदेशसभामा कुनै […]

Continue Reading

देशका विभिन्न स्थानमा हिमपातः कसैलार्इ रमाइलो, कसैलार्इ कष्ट

काठमाडाैं । पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भएसँगै विभिन्न जिल्लामा हिमपात भएको छ । काठमाडौँको पश्चिमी डाँडो चन्द्रागिरी तथा आसपासका अन्य डाँडामा पनि हिमपात भएपछि कतिपय राजधानीबासी हिउँ खेल्न डाँडातिर लागेका छन् । चिसाको कारण उपत्यकाका आसपासका फुलचोकी, शिवपुरीलगायत ठाउँहरूको जनजीवन कष्टकर बनेको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात […]

Continue Reading

‘राष्ट्रिय सभाको निर्वाचनलगत्तै पदाधिकारी चयन गर्छौं’

काठमाडाैं । नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रिय सभाको निर्वाचनलगत्तै पार्टीले पदाधिकारी चयन र विभागहरू गठन गर्ने स्पष्ट पारेका छन् । अाज राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै  उनले भने,‘निर्वाचन सम्पन्न भएलगत्तै हामी पदाधिकारी र विभागहरू गठन गर्छौं ।’ नेता साउदले पदाधिकारी मनोनयनको लागि पार्टीभित्र र बाहिर कुरा उठिरहेको […]

Continue Reading

सेवाका नाममा व्यापार भयो सार्वजनिक यातायात

काठमाडौं । देशको राजधानी शहर सबै कुराले सुविधा सम्पन्न होला भन्ने जो कसैले सोच्नु अस्वाभाविक होइन । तर, सार्वजनिक सवारीमा आवतजावत गर्ने काठमाडौँवासीको अवस्था सकसपूर्ण छ । निजी व्यवसायीको भरमा करिब ४० लाख जनसंख्या रहेको राजधानी शहरका कुनै पनि भागमा सहज रुपमा यातायात पाइँदैन । एउटा मार्गमा एउटै यातायात समितिको एकाधिकार छ । अर्को संस्थाका […]

Continue Reading

राष्ट्रियसभा निर्वाचनका लागि शुक्रवारदेखि आचार संहिता लागू

काठमाडौं । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि शुक्रवारदेखि आचार संहिता लागू हुने भएको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि माघ १२ गतेदेखि आचारसंहितचा लागू गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सरकारको मन्त्रीदेखि सामुदायिक विद्यालयका शिक्षकसम्मलाई आचारसंहिता लागू हुने जनाएको छ […]

Continue Reading

एक इन्च पनि नेपाली भूमि कसैलाई छाड्न सकिँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमि अतिक्रमण सह्य नहुने बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा छपकैया सीमा अतिक्रमणबारे अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको ज्ञापनपत्र बुझ्दै उनले एक इन्च नेपाली भूमि कसैलाई नछाड्ने दृढता व्यक्त गरे । दुबै संगठनका विद्यार्थी नेताहरुले वीरगञ्जको छपकैयामा देखिएको सीमा विवादको छानबीन गर्न र तत्काल समाधान गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरे । […]

Continue Reading