माओवादीबाट को-को बन्लान् मुख्यमन्त्री ? यी हुन् आकांक्षी
काठमाडाैं । नेकपा एमालेसंग प्रदेशको मुख्यमन्त्री र सभामुख पदको भागबण्डामा सहमति भएपछि माओवादीभित्र मुख्यमन्त्री र सभामुखका आकांक्षीले लबिङ तीव्र बनाएका छन् । माओवादीले प्रदेश नम्बर ४ र ५ को सभामुख तथा प्रदेश नम्बर ६ र ७ को मुख्यमन्त्री पाउने गरी एमालेसँग सहमति गरिसकेको छ । प्रदेश नम्बर ६ मा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यद्वय नरेश भण्डारी […]
Continue Reading