कोरियामा नेपाली सम्पर्क समितिले रजत जयन्ती मनाउदै सामाजका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने

लिभु संवाददाता, सोल, दक्षिण कोरिया । कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिले संस्था स्थापनाको २५औँ वर्ष पुगेको अवसरमा नोभेम्बर २५ आइतबार रजत जयन्ती मनाउन लागेका हो । रजत जयन्तीको अवसरमा संस्थाले स्मारिका नेपाली सन्देश प्रकाशन गर्नुका साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थालाई सम्मान गर्न लागेको संस्थाकी अध्यक्ष अञ्जु केसीले बताइन् । ‘हामी दक्षिण […]

Continue Reading

जीवनले ठेलाबाट कमाउँछन मासिक ४० हजार

श्याम राई काठमाडौं दाई ४ वटा सेबाले बनाई दिनुस न.. हुन्छ बस्दै गर म बनाईदिई हाल्छु नी ! सेबाले बनाउने व्यक्ति हुन उदयपुर गाईघाटका ४१ वर्षीय जीवन तामाङ । अहिले बौद्ध तिनचुलीमा बस्दै आएका छन् । उनले ठेला राखेर व्यापार गरेको १४ वर्ष भयो । यतिका समयसम्म एउटै व्यापार गर्नु चानचुने कुरा होईन । उनले […]

Continue Reading

सांस्कृतिक कथा – नयाँ बिहानी

जगत रार्ई (प्लोकोचे) घरमा बिहानैदेखि मान्छेहरुको चहलपहल थियो । ती मान्छेहरु सधैजसो देखिरहेको आफ्नै काका, बडा, दाज्यु, आफन्तहरु थिए । कतिलाई भने पहिलो पटक देख्दै थिए । किन बिहानैदेखि मान्छेहरु घरमा भेला भएका होलान् । यसबारे उसको बालसुलभ मनले बुझ्न सकिरहेको थिएन । ऊ छिमेकी बालबालिकाहरुसित खेल्दै ठीक थियो । तर आज उसलाई सबैले खास […]

Continue Reading

आठपरिया राई भाषामा पीएचडी प्रा.डा. न्यौपाने

प्रदीप मेन्याङ्बो काठमाडौँ — लगातार ४६ वर्षसम्म शिक्षण पेसा गरेर त्रिभुवन विश्वविद्यालयबाट तीन वर्षअघि अवकाश पाएका प्राध्यापक डा. टंकप्रसाद न्यौपाने अचेल सेतै फुलेको कपाल छोप्न कालो भादगाउँले टोपी लगाउन थालेका छन् । शब्दमा ‘अवकाश प्राप्त’ भए पनि न्यौपानेमा थकान देखिन्न, उनी अनवरत छन् । काँधमा एउटा सामान्य झोला र त्यसभित्र हङकङे इष्टजनले उपहारमा दिएको ल्यापटप बोकेर टंक […]

Continue Reading

बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने

लिभु संवाददाता सिन्धुली, २ वैशाख । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिनुभयो । उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको […]

Continue Reading

संस्कृति – बुद्ध जयन्ति, उभौली, चण्डी पूर्णिमा जात्रा

पदम श्रेष्ठ वसन्त ऋतु आरुको बोटमा फूल फुलिरहेको बेला, जब उत्तरी गोलार्धमा गर्मी शुरू हुन्छ, तब भूमध्य सागर तिर क¥याङकुरुङका बथान चोमोलीङमा (माउण्ट एभरेष्ट) काटेर साइवेरियातर्फ लाग्दछ । ठीक त्यसै बेला किरात भूमिका राई लिम्बु, याक्खा, सुनुवारहरू धर्ति सा¥है सिथिल छ भन्ने थानेर खेति किसानीका लागि खेत पस्दैनन् । बरु साकेला नाच्न ढोल झ्याम्टा बोकेर […]

Continue Reading

प्रदर्शन भयो, वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’

लिभु संवाददाता काठमाडौं– आदिवासी किराती वाम्बुले राईको पहिचानमा आधारित वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’ को प्रिमियर सो भएको छ । बुधबार (२०७५ वैशाख १९ गते) राष्ट्रगानका रचयिता व्याकुल माइलाको प्रमुख आतिथ्यमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्तीस्थित सामुदायिक भवनमा प्रदर्शन गरिएको हो । वाम्बुले भाषा राष्ट्रगानका रचयिता व्याकुल माइलाको मातृभाषा पनि हो । यो चलचित्र […]

Continue Reading

बिदा कटौतीको विरोधमा जनजाति महासंघले ग¥यो आन्दोलनको घोषणा

लिभु संवाददाता काठमाडौं । आदिवासी जनजाति महासंघले सांस्कृतिक पर्वमा दिँदै आएको विदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारलाई दबाव दिएको छ । महासंघले सोमबार अनामनगर स्थित तमू बौद्ध सेवा समिति हलमा पत्रकार सम्मेलन गरी सार्वजनिक विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै दबावमुलक आन्दोलन घोषणा गरेको हो । ठूलो संघर्षबाट प्राप्त भएको सांस्कृतिक […]

Continue Reading

महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर ः प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाण्डौ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय नारी दिवशको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन,अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने बताउनुभएको छ । […]

Continue Reading

राज्य र घर दुवैमा ‘दबाव समूह’ हुन्, महिला घरको साँचो दिएर मात्रै हुँदैन, नेतृत्व विकास हुनुपर्छ

मीरा राजभण्डारी अमात्य प्रसंग अन्तरराष्ट्रिय नारी दिवसको । ‘प्रेस फर प्रोग्रेस’ यो वर्षको अन्र्तराष्ट्रिय नारी दिवसको नारा हो । जसको शाब्दिक अर्थ हुन्छ– विकासका लागि दवाब । महिला नेतृत्व चाहे त्यो घरभित्रको नेतृत्व होस् वा राज्यका हरेक निकायका महिला नेतृत्व, जो आफैंमा एक दवाब समूहका परिचायक हुन् । महिला विकास र उत्थानका लागि बनेका र […]

Continue Reading