‘कृ’को गीत युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा
गीत, ट्रेलर अथवा टीजरका आधारमा फिल्मको लोकप्रियता मापन गर्ने ट्रेन्डिङले अहिले निकै स्थान लिइरहेको छ । खासगरि युट्युबमार्फत् सार्वजनिक भएका त्यस्ता सामग्रीमध्ये कुन गीत ट्रेन्डिङको पहिलो नम्बरमा पुग्यो, त्यसलाई उत्कृष्ट …
Read More