साउदीकी ‘रोबोट नागरिक’ सोफिया नेपालमा पाइला टेक्दै
लिभु संवाददाता काठमाडौँ — साउदी सरकारले गत अक्टोबरमा आफ्नो नागरिक घोषित गरी नागरिकता दिएको मानव आकृति भएको रोबोट ‘सोफिया’ नेपाल आउने भएकी छन् । मावनको रुपमा नागरिकता पाउने उनी पहिलो रोबोट हुन्। …
Read More