ख्याल गर्नुहोस् ! भूलेर पनि नखानुस् यी ४ चिज सँगसँगै

काठमाडौ । खानेकुरा खानेमात्र भनेर हुदैन । कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामिले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन । यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा […]

Continue Reading

दिसाथैलीबारे जान्नै पर्ने कुरा, यसरी गरौं हेरचाह

काठमाडौ ।  हामीले खाएको भोजन आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै पचेपछि पेटको तल्लो भागमा आएर जम्मा हुन्छ। पचिसकेको खानेकुरा दिसाथैलीमा भरिएको सूचना सुषुम्नामार्फत् मस्तिष्कमा पुगेपछि हामीलाई दिसा लागेको महसुस हुन्छ। मेरुदण्ड/सुषुम्नामा कुनै चोटपटक लागेर क्षति भए दिसाथैली भरिएको सूचना हाम्रो मस्तिष्कमा नपुग्न सक्छ र हामीलाई शौचालय जानुपर्ने महसुस नहनु सक्छ। यस्तो अवस्थामा धेरै दिनसम्म […]

Continue Reading

पायल्स हुने कारण र अपनाउनुपर्ने सावधानी

काठमाडौ । दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछलगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन । पायल्स हुनुको कारण […]

Continue Reading

किन आउँछ शरीरमा सेता धर्सा ?

काठमाडौ। अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ । पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ । शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियााका नजरमा पर्न पुग्छन् । सेता धर्साकै कारण युवतीहरू […]

Continue Reading

यसकारण जन्मन्छ समयअगावै बच्चा….

आमाका कारण गर्भवती आमामा मधुमेह, उच्च रक्तचाप, एन्टिबडी सेन्ड्रोम बढ्नेलगायतको समस्या भएमा वा पाठेघरमा ट्युमर छ भने पनि समयअघि नै बच्चा जन्मन सक्छ । इन्फेक्सन, पोषण तत्वको कमी, हेमोग्लोबिनको मात्रा कम भएको आमाबाट पनि निर्धारित अवधिभन्दा अगाडि नै बच्चा जन्मन सक्छ समयअगावै जन्मेमा… गर्भ रहेको ३७ हप्ताभन्दा पहिले नै जन्मेका बच्चामा विभिन्न स्वास्थ्य समस्याहरू देखा […]

Continue Reading

‘फिट एन्ड फाइन’ रहन गर्नुपर्ने सामान्य ९ कुरा

काठामाडौ । स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन । केही कुरामा ध्यान दिए शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ । नियमित व्यायाम गर्ने फिट्नेस भन्नेबित्तिकै सामान्यतयाः हामी सबैले शारीरिक बनावट तन्दुरुस्त राख्ने भन्ने बुझ्छौँ । तर, शारीरिक व्यायामले मानसिक तथा अत्मविश्वासको तह पनि बढाउँछ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने […]

Continue Reading

यसरी बनाउनुस् जाडोमा चिसो फाल्ने खसीको खुट्टाको सुप

काठमाडाैं । खसीको खुट्टाको सुप चिसोमा निकै रुचाइने रेसिपी हो । राम्रोसँग बनाएर खाँदा यसले शरीरको चिसो फाल्छ । सुपको रूपमा त्यसै खाने चलन भए पनि यसलाई खानासँग समेत खान सकिन्छ । घरमै सजिलै बनाउन सकिने यो परिकार बूढाबूढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ : आवश्यक सामग्री/प्रतिव्यक्ति -पिस बनाइएको एउटा खसीको खुट्टा । -थिचेको […]

Continue Reading

छाती दुख्छ ? होस गर्नुस् है !

काठमाडौ ।  हामी मध्ये धेरैलाई छाती दुख्ने समस्या रहेको हुनसक्छ । छाती दुख्ने समस्या सामान्य लागे पनि कतिपय अवस्थामा यो प्राणघातक रोगको सुरुको लक्षण पनि हुन सक्छ । त्यसैले कसैलाई छाती दुखेको छ भने  सम्भावित रोगहरुका बारेमा जानकारी राख्न सबैले जरुरी छ । कस्ता कस्ता रोगका लक्षण छाती दुख्नु हुन्छ ? छाती दुखेमा कस्तो रोग […]

Continue Reading

जाडोमा घामका १० फाइदा….

काठमाडौ । सूर्यको किरणमा भिटामिन डी पाइन्छ । हड्डि बलियो बनाउछ । भिटामिन डीको कमीले शरीरमा मेटाबोलिक हड्डिको रोग लाग्छ । २) बिहानको पारिलो घाममा बस्नाले शरीरमा मेलाटोनिन नामको हम्रोन विकसित हुन्छ । जसले निद्रा लगाउछ । ३) घाममा बस्नाले तौल पनि कम हुने अध्ययनहरुले देखाएका छन् । सूर्यको प्रकाश र बीएमआइ बिच सम्बन्धन भएको […]

Continue Reading

के तपाईको हत्केला चिलाउँछ? हेर्नुहोस् किन चिलाउँछ…

काठमााडौ ।  हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो । यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो । त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ । हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ । हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन ।  हत्केला चिलाउनु […]

Continue Reading