कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौँ  । कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन …

Read More

चालु आवको पाँच महिना : शोधनान्तर र चालु खाता घाटामा

काठमाडौं  । चालु आवको पहिलो पाँच महिनामा अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक भएका छन्। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितिले अर्थतन्त्र थप संकटउन्मुख रहेको देखाएको छ। पूर्वअर्थ …

Read More

क्यानडालीलाई नेपालमा लगानी गर्ने अवस्था सिर्जना गर्नुपर्ने

काठमाडौँ  । नेपाल र क्यानडाबीच रहेको कूटनीतिक सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल क्यानडा मैत्री तथा साँस्कृतिक संघले दुई मुलुकको दौत्य तथा कूटनीतिक सम्बन्ध कायम भएको ५३ …

Read More

अलैंची उत्पादन दोब्बर बढ्यो, मूल्यमा भने तेब्बर गिरावट

धादिङ । अलैंचीको मूल्यमा कमी आएपछि धादिङका किसान मर्कामा परेका छन् । गत वर्षको तुलनामा उत्पाद दोब्बर बढे पनि मूल्यमा गिरावट आएपछि किसान मर्कामा परेका हुन् । नगदेबालीका रुपमा किसानले …

Read More

धनकुटामा वार्षिक २९ करोडको दूध उत्पादन

धनकुटा ।   जिल्लामा यसवर्ष अहिलेसम्म रु २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ ।  किसानको उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको हो । गतवर्ष …

Read More

दुई अर्ब बढीको म्युचुअल फण्डको कारोबार हुँदै

काठमाडौँ  । नेपालको पुँजी बजारमा नयाँ नयाँ अवसर तथा लगानीका स्रोतको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा एकपछि अर्को गर्दै आकर्षण बढ्दै गएको छ । पुँजी बजारमा लगातार विभिन्न बैंक तथा …

Read More

सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं ।मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। साताको पहिलो ९.१९ अंकले घटेको नेप्से परिसूचक साताको तेश्रो दिन १७.३९ अंकले घटेको छ। सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएको थिएन। …

Read More

राष्ट्र बैँकले सय र हजार रुपैयाँको सिक्का निकाल्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले त्रिचन्द्र कलेज १०० वर्ष पूरा भएको उपलक्ष्यमा विशेष सिक्का बजारमा ल्याउने भएको छ। मुलुककै पुरानो कलेज १०० वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका …

Read More

सातामै १३ करोडको तरुल कारोबार

काठमाडौं  ।  माघे संक्रान्ति नजिकिँदै जाँदा तरुलको व्यापार उच्च भएको छ। एक साताको अवधिमा उपत्यकामा मात्र करिब १३ करोड मूल्यबराबरको तरुलको व्यापार भएको छ। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका …

Read More

संक्रान्तिका लागि तरुल किन्दै हुनुहुन्छ ? भाउ थाहा पाइराख्नुहोस्

काठमाडौं । पोहोरको तुलनामा यसवर्ष तरुलको भाउ महंगो भएको छ । योवर्ष औसतमा १० देखि १५ प्रतिशत तरुलको भाउ बढेको हो । तर हिजो अस्ति भाउ बढेपनि आइतबारदेखि तरुलको भाउ …

Read More