राष्ट्रिय वाणिज्य बैंकले एनआइडिसीलाई गाभ्ने, बोलायो विशेष साधारणसभा
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । वाणिज्य बैंकले गाभ्ने प्रस्ताव पारित गर्न माघ २० गते विशेष साधारणसभा बोलाएको हो। साधारणसभाले सेयर आदनप्रदान अनुपात (स्वाप …
Read More