किराती भाषाहरूको स्थितिगत विश्लेषण
१.० रूपरेखा यस सङ्क्षेपीकृत लेखनलाई मुख्य पाँच खण्डहरूमा व्यवस्थित गरिएको छ । पहिलो खण्ड (१.१) मा यस लेखनको पृष्ठभूमिबारे खुलाइएको छ । खण्ड (१.२) मा किरात भाषिक स्थितिको विश्लेषण गर्न …
Read More१.० रूपरेखा यस सङ्क्षेपीकृत लेखनलाई मुख्य पाँच खण्डहरूमा व्यवस्थित गरिएको छ । पहिलो खण्ड (१.१) मा यस लेखनको पृष्ठभूमिबारे खुलाइएको छ । खण्ड (१.२) मा किरात भाषिक स्थितिको विश्लेषण गर्न …
Read Moreपृष्ठभूमि १. नेपाली बृहत् शब्दकोश (नेपाल प्रज्ञा–प्रतिष्ठान) ले मातृभाषालाई ‘आमाको काखमा बसेर सिकिने तथा आफ्ना वर्ग वा जातिमा बोलिने भाषा’ को रुपमा परिभाषित गरेको छ । अन्य शब्दकोशहरुको परिभाषा पनि …
Read Moreअमर तुम्याहाङ/बलिराज खम्बु सार यस लेखमा किरात येÞलेÞ संवत् र त्यसको आधारमा व्यवहारिक पात्रो निर्माण र प्रयोगको सम्बन्धमा चर्चा गरिने छ । संवत्का विषयमा कालगणनाका आधार र प्रामाणिकता, राष्ट्रिय मान्यताका …
Read Moreगणेश राई किराती समुदायमा माघको पहिलो दिन नयाँ वर्षका रुपमा मनाउने चलन छ। काँचो तरुलको भित्री भाग नङले कोट्याएर निधारमा ट्यास्स टाँसेर टीका लगाएपछि नयाँ वर्षको स्वागत गरेको मानिन्छ। यस …
Read More(किरात राई यायोक्खा, भूपू केन्द्रीय अध्यक्ष) १. आरम्भ : कुनै विशिष्ट व्यक्ति वा शासकको पालादेखि आरम्भ भएको वर्ष गणनालाई संवत् भन्ने गरिन्छ । सौरमानका आधारमा निर्मित प्रकृतिजन्य अनन्त समयलाई आफ्नो …
Read Moreरेवतीरमण खनाल काठमाडौँ — छयालीस सालको राजनीतिक परिवर्तनपछि मैले संवैधानिक भएका राजा वीरेन्द्र धेरै नै एक्लो परेको अनुभव गरेंँ। संविधान निर्माण आयोग आफ्नै काममा व्यस्त थियोरु। प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भने …
Read Moreमानबहादुर राईको लिब्जु–भुम्जु त्रिभाषीय त्रैमासिक, वर्ष– २४, अंक– ३, पूर्णाङ्क– ६७, २०७३ कात्तिक–पुस (किरात येले संवत् ३७९५÷सन् २०१६) सम्पादक गणेश वाम्बुले राईले वाम्बुले मातृभाषामा प्रकाशित अन्तरवार्ताको नेपाली अनुवाद– मानबहादुर राई …
Read Moreभीम गौतम भाषाहरुको अध्ययन अनुसन्धानको क्रममा यसपटक नेपालमा बोलिने भाषाहरुमध्ये राइ/किरांत समुहको लुङ्खीम भाषिक समुदायको स्थलगत अध्ययन गर्ने मौका जुर्यो। एथ्नोलग २०१२ र अन्य अनुसन्धानवाट लगभग मृतप्राय भएको यो भाषाको …
Read More–गणेश वाम्बुले राई र शुभराज राई (काजी) यस ब्रम्हाण्डमा शून्य थियो । त्यस शून्यतामा केवल जलै जल मात्र थियो । सृष्टिकर्ता भगवानको अनुकम्पाले सटङमडा मटङमडा नाम गरेको देवताको उत्पत्ति हुँदा …
Read Moreगणेश राई महागुरु फाल्गुनन्द नेपालको १६औं राष्ट्रिय विभूति हुन् । नेपाल सरकारले फाल्गुनन्दका योगदानलाई लिएर २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । घोषणासँगै कात्तिक २५ गतेलाई ‘फाल्गुनन्द …
Read More