येले संवत्, व्यवहारिक पात्रो निर्माण र प्रयोगको बाटो
अमर तुम्याहाङ/बलिराज खम्बु सार यस लेखमा किरात येÞलेÞ संवत् र त्यसको आधारमा व्यवहारिक पात्रो निर्माण र प्रयोगको सम्बन्धमा चर्चा गरिने छ । संवत्का विषयमा कालगणनाका आधार र प्रामाणिकता, राष्ट्रिय मान्यताका …
Read More