किरात ‘येले संवत्’को सान्दर्भिकता

गणेश राई किराती समुदायमा माघको पहिलो दिन नयाँ वर्षका रुपमा मनाउने चलन छ। काँचो तरुलको भित्री भाग नङले कोट्याएर निधारमा ट्यास्स टाँसेर टीका लगाएपछि नयाँ वर्षको स्वागत गरेको मानिन्छ। यस दिन घरघरमा वन तरुल, घर तरुल, सिमल तरुल, सुठुनी (सखरखन्ड), पिडालु, बदाम, इस्कुसको जरा, गिठा, भ्याकुर आदि माटोमुनि फल्ने कन्दमुलहरु उसिनेर खाने चलन छ। पछिल्लो […]

Continue Reading

नेपालमा प्रचलित संवत् हरु र किरात इतिहासको एक प्रमाण : किरात येÞलेÞ संवत्

(किरात राई यायोक्खा, भूपू केन्द्रीय अध्यक्ष) १. आरम्भ : कुनै विशिष्ट व्यक्ति वा शासकको पालादेखि आरम्भ भएको वर्ष गणनालाई संवत् भन्ने गरिन्छ । सौरमानका आधारमा निर्मित प्रकृतिजन्य अनन्त समयलाई आफ्नो वंशमा पारेर मानवले मानवहितको लागि वर्ष, महिना, दिन, घण्टा, मिनेट र सेकेन्ड तथा घडी पलामा विभाजन गर्नसक्नु विश्वका ठूला मानव उपलब्धिहरूमध्ये एक उपलब्धि मान्न सकिन्छ […]

Continue Reading

किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी नियाल्दा

विषेश प्रवेश बिक्रमजित हसरतको इतिहासलाई आधारमानेर पुष्प थाम्सुहाङले वि.सं. २०२९/३० मा किरात संवत्को चर्चागर्नु र कलिगत ४० वर्षमा येलम्बरहाङले नेपालमा राज्य स्थापनागरेको भनी वि.सं. २०११ मा संक्षिप्त नेपाल इतिहासमा प्रेमबहादुर मावोहाङसमेतद्वारा उल्लेखगरिएको आधारमा जसहाङ मादेनबाट सम्पादित याक्थुङ येÞलेÞ तङ्बे सिक्किमबाट पहिलो पटक वि.सं. २०४५/४६ मा प्रकाशित क्यालेन्डरको कुरा गर्नुपर्दा वहाँहरूको जातीय स्वाभिमान र भावनाको कदर […]

Continue Reading

नियात्रा – सेतो शहर सेन्टोरिनी

ग्रीसबाट करिब २०० कि मि दक्षिणमा एगिन सागर Agean Sea मा अवस्थित ग्रीसको अधिपत्यमा रहेको धेरै दीपहरु मध्येको एउटा सुन्दर दीप सेन्टोरिनी ! सत्रौ शदाब्दीमा ज्वालामुखीले तहसनहस बनाएर रहेको भुभाग जहाँको ज्वालामुखी हाल निस्कृय अवस्थामा रहेको सेतो शहर जुन ग्रीसमा रहेको बिभिन्न सुन्दर टापुहरु मध्ये एउटा बिशेष पर्यटकिय स्थान हो ! यही सुन्दर दीपमा यस् […]

Continue Reading

राजाको अलपत्र योजना

‍रेवतीरमण खनाल काठमाडौँ — छयालीस सालको राजनीतिक परिवर्तनपछि मैले संवैधानिक भएका राजा वीरेन्द्र धेरै नै एक्लो परेको अनुभव गरेंँ। संविधान निर्माण आयोग आफ्नै काममा व्यस्त थियोरु। प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भने अञ्चलाधीशहरूलाई खारेज गर्ने, पशुपति क्षेत्र विकास कोष तथा लुम्बिनी विकास कोष, सामाजिक कल्याण परिषद्को अध्यक्ष र अन्यत्र पनि राजसंस्थासँग नाम जोडिएका संस्थाबाट राजपरिवारका नाम हटाउने […]

Continue Reading

मास्टर मानबहादुर राईको अन्तरवार्ता – ‘राति दियालो बालेर साथीहरूसित पढ्न सिक्थ्यौं’

मानबहादुर राईको लिब्जु–भुम्जु त्रिभाषीय त्रैमासिक, वर्ष– २४, अंक– ३, पूर्णाङ्क– ६७, २०७३ कात्तिक–पुस (किरात येले संवत् ३७९५÷सन् २०१६) सम्पादक गणेश वाम्बुले राईले वाम्बुले मातृभाषामा प्रकाशित अन्तरवार्ताको नेपाली अनुवाद– मानबहादुर राई (चहसिं) पाछा – वाम्बुले द्वा¥वाङ्चा जन्म – वि.सं. २००३ असोज स्थान – मानेभन्ज्याङ गाउँपालिका–६ (साबिक– थाक्ले–८) सोक्मटार, ओखलढुंगा पापा – बीरसिंह राई मामा – रामेश्वरी […]

Continue Reading

लुङ्खीम गाउँ र भाषा प्रेम

भीम गौतम भाषाहरुको अध्ययन अनुसन्धानको क्रममा यसपटक नेपालमा बोलिने भाषाहरुमध्ये राइ/किरांत समुहको लुङ्खीम भाषिक समुदायको स्थलगत अध्ययन गर्ने मौका जुर्‍यो। एथ्नोलग २०१२ र अन्य अनुसन्धानवाट लगभग मृतप्राय भएको यो भाषाको अनुसन्धानमा भाषा आयोग नेपालले त्रिभुवन विश्वविध्यालयको भाषाविज्ञान केन्द्रीय विभागलाई जिम्मा दिएको थियो। दसैँ टिकाको लगत्तै म र डा. तारामणि राई भोजपुरको उत्तरी सिमानामा पर्ने लुङ्खीम […]

Continue Reading

खाक्चिलुपा रिनाखाको मुन्धुम कथा

–गणेश वाम्बुले राई र शुभराज राई (काजी) यस ब्रम्हाण्डमा शून्य थियो । त्यस शून्यतामा केवल जलै जल मात्र थियो । सृष्टिकर्ता भगवानको अनुकम्पाले सटङमडा मटङमडा नाम गरेको देवताको उत्पत्ति हुँदा पृथ्वीको उत्पत्ति भयो । त्यही बखतमा आकाशको उत्पत्ति भयो र पृथ्वीलाई ढाकेछ । त्यसपछि पृथ्वी र आकाश बीच को ठूलो भनेर विवाद भयो । दुवैले […]

Continue Reading

राष्ट्रिय विभूति फाल्गुनन्द

गणेश राई महागुरु फाल्गुनन्द नेपालको १६औं राष्ट्रिय विभूति हुन् । नेपाल सरकारले फाल्गुनन्दका योगदानलाई लिएर २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । घोषणासँगै कात्तिक २५ गतेलाई ‘फाल्गुनन्द जयन्ती’ मनाउने र उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यो वर्ष (२०७५ साल) महागुरु फाल्गुनन्दको १३४औं जन्मजयन्ती मनाइदैछ । प्रदेश नं.१ का […]

Continue Reading

बेलायतमा भाइटिका

जेबी राई विशेष धन्यवाद बेलायत बासी वाम्बुले दिदी-बहिनीहरुलाई ! पहिला उँबुमा मेरो मावली बजुले तान बुन्दै गर्नु हुँदा (साम्फा प्रोसाङ बा:लो) खत्री गाँउको एक जना खत्रेनी बजु आइपुग्नु भएछ । “रैनीहरुको सीप जिवै (शरिर) भरी, खसिनीहरुको सीप बारी भरी” भन्नु भयो रे । अनि बजुले सोध्नु भएछ “कसरी बज्यै ?” तपाईहरुले बुनेको कपडा जिउ भरी […]

Continue Reading