किराया यूकेको अध्यक्षमा कल्पना राई निर्वाचित

प्रवास

लिभु संवाददाता
भाद्र २४, २०७५- किरात राई यायोक्खा युकेको सातौं अधिवेशन किरात हाउस् ग्याम्बल् लेनमा ८ सेप्टेम्बर २०१८ शनिवारको दिन भव्यरुपमा सम्पन्न भएको छ।

किराया युकेका नवनिर्वाचित अध्यक्ष कल्पना राई

किरात राई यायोक्खा यूकेका अध्यक्ष पदम बहादुर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथीमा किरात राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालका निवर्तमान अध्यक्ष श्रीमती यसोदा राई र बिशेष अतिथिमा किरात राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालका सदस्य राकेश राई रहनु भएको थियो।

किराया युकेका निवर्तमान अध्यक्ष पदमबहादुर राईलाई नवनिर्वाचित कार्यसमितिले सम्मान प्रदान गरेपछि

महासचिव जितेन्द्र साम्पाङ राईले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष मेजर (रिटायर्ड) दिल कुमार राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दिवाकर राईले गर्नु भएको थियो भने उप-महासचिव श्रीमती चन्द्रावती राईले कार्यक्रमको सन्चालन गर्नुभएको थियो।
किराया युकेको सातौ महाधिवेशनको उद्घाटन गर्दै किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पूर्वअध्यक्ष यशोदा राई

अधिवेशनबाट श्रीमती कल्पना राईको अध्यक्षतामा ३१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ। कार्य समितीको उपाध्यक्षहरुमा चन्द्र बहादुर राई, जितेन्द्र राई, सुमनचन्द्र राई, मेजर (रि.) योगेश राई, श्रीमती आशा राई, मेजर (रि.) भूपजित राई, श्रीमती निलम राई, प्रेम राई, राज कुमार राई निर्वाचित भएको छ।
महासचिव जितेन्द्र साम्पाङ राईले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष मेजर (रिटायर्ड) दिल कुमार राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दिवाकर राईले गर्नु भएको थियो भने उप-महासचिव श्रीमती चन्द्रावती राईले कार्यक्रमको सन्चालन गर्नुभएको थियो।
किराया युकेको सातौ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई सफत खुवाउँदै किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पूर्वअध्यक्ष यशोदा राई

अधिवेशनबाट श्रीमती कल्पना राईको अध्यक्षतामा ३१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ। कार्य समितीको उपाध्यक्षहरुमा चन्द्र बहादुर राई, जितेन्द्र राई, सुमनचन्द्र राई, मेजर (रि.) योगेश राई, श्रीमती आशा राई, मेजर (रि.) भूपजित राई, श्रीमती निलम राई, प्रेम राई, राज कुमार राई निर्वाचित भएको छ।
महासचिव जितेन्द्र साम्पाङ राईले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष मेजर (रिटायर्ड) दिल कुमार राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दिवाकर राईले गर्नु भएको थियो भने उप-महासचिव श्रीमती चन्द्रावती राईले कार्यक्रमको सन्चालन गर्नुभएको थियो।
किराया युकेको सातौ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यहरु

अधिवेशनबाट श्रीमती कल्पना राईको अध्यक्षतामा ३१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ। कार्य समितीको उपाध्यक्षहरुमा चन्द्र बहादुर राई, जितेन्द्र राई, सुमनचन्द्र राई, मेजर (रि.) योगेश राई, श्रीमती आशा राई, मेजर (रि.) भूपजित राई, श्रीमती निलम राई, प्रेम राई, राज कुमार राई निर्वाचित भएको छ।
https://www.everestpana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *