चारा घोटलामा लालुलाई तीन वर्ष जेल सजाय

एजेन्सी । भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ । 

यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ । उनलाई उक्त सजाय भिडियो कन्फ्रेन्सको माध्यमबाट सुनाईएको हो ।

अदालतले साढे तीन बर्षको जेल साजयसहित पाँच लाख रुपियाँ जरिवाना पनि तोकेको छ ।

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१७:४६

उत्तर कोरियाले तय गर्‍यो वार्ता टोली