समाजवाद ल्याउन गरीबीविरुद्ध लड्नुपर्छ–किराती

प्रवास समाचार

 

लिभु संवाददाता,
कोरिया, सोल । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले समाजवाद ल्याउन गरीबीविरुद्ध लड्नुपर्ने बत्ताएकाछन् । उनले नयाँ शक्ति पार्टीनिकट र सङ्घीय समाजवादी फोरमनिकट प्रवास कोरियाको दुई सङ्गठनको समायोजन घोषणा सभालाई सम्बोधनगर्दै उक्त कुरा बत्ताएका हुन् ।

पुँजीवादी अर्थ व्यावस्थामा हरेक वस्तुसँग निजी स्वमित्वको कारण वर्गीय विभेद रहेसम्म समाजवादी युग आउन नसक्ने उनले बत्ताए । त्यसको लागी पुँजीवादी युगले थोपरेको विभेद र गरीबीविरुद्ध लड्नुपर्ने जिकिर गरे । उनले भने, हिजो सामन्ती राज्य व्यवस्थाको विरुद्ध लड्यौँ । राजाको विरुद्ध लड्यौँ । अब, गरीबीको विरुद्ध लड्नु पर्छ । समाजवादी युगसम्म नेपालीसमाजलाई लैजाने जिम्मेवारी समाजवादी पार्टीका अभियानताले वोध गर्नुपर्ने र त्यसको लागि पहिचानको मुद्दालाई ठीक ढङ्गले बुझ्न सक्नुपर्ने बत्ताए ।


घोषणा सभा कार्यक्रममा उपस्थित अन्य सङ्घ, संस्थाका प्रतिनिधीहरुले समाजवादी पार्टी सरकारमा बस्नुको कारणबारे चर्को प्रश्न गरेका थिए । उनले जवाफ दिदै भने, विभेदपूर्ण संविधान जारी भएको सबैलाई अवगत छ, त्यसलाई सदनबाट दुईतिहाई सदस्य मतले मात्रै संशोधन गर्न सक्छ । त्यसैले, सत्तापक्षलाई संविधान संशोधनलगायतका अन्य विषयमा सहमति भए अनुरुप दुईतिहाई बहुमत पु¥याउन विविध समस्याका वावजुद पनि हाम्रो पार्टी सरकारमा छ । यदि, सहमतिकोे बुँदाहरु कार्यन्वायन नभए यहि दसैँ–तिहारपछि सरकारबाट बाहिरिने सम्भावना धेरै छ । बाहिरिन सक्छौँ । उनले मन्तव्यको क्रममा कोरिया सङ्गठनलार्ई पोर्टफोलियो हेक्का राख्नसमेत सुझाएका थिए । उनी पार्टीका आमन्त्रित केन्द्रीय सदस्यसमेत हुन ।

समायोजन घोषणा सभाबाट नेफेसो कोरिया र आईएनएस कोरिया एकभई नेपाली समाज निर्माण भएको थियो । ७३ सदस्यीय समाजको अध्यक्षमा दर्पण गुरुङ चयन भएका थिए ।

१० अध्यक्ष ( दर्पण गुरूङ २० सह(अध्यक्ष ( जीवन सासंकर ३० बरिष्ठ उपाध्यक्ष ( पासाङ नोर्बु शेर्पा ४० उपाध्यक्ष ( डोलू मगर ५० उपाध्यक्ष ( कृष्णकुमार सिं ६० उपाध्यक्ष ( सन्तोषकुमार राई ७० उपाध्यक्ष ( नारायण गिरी ८० उपाध्यक्ष ( मिलन लिम्बु ९० ‘’ ( रमेश बजगाई १०० ‘’ ( राधुङ छा ११० ‘’ ( नबिन शेर्पा १२० महासचिव ( यज्ञमुर्ति पोखरेल १३० उप महासचिव ( नुबेन्द्र थाम्सुहाङ १४० सचिव ( भीष्म भिर छन्त्याल १५० सचिव ( जीवन तेप्तास १६० कोषाध्यक्ष ( जम्क राई १७० सह कोषाध्यक्ष ( सिताराम अछामी १८० सदस्य ( उत्तम खजुम १९० सदस्य ( हर्कराज फागो २०० सदस्य ( इक्साबाङ नेम्वाङ २१० सदस्य ( सन्तोष थुलुङ २२० सदस्य ( मदन तुम्बापो २३० सदस्य ( जीवन दुवाडी २४० सदस्य ( पबित्रा थेबे २५० सदस्य ( नृपेशकुमार यादव २६० सदस्य ( कमला तामाङ २७० सदस्य ( मोतिराज आङ्देम्बे २८० सदस्य ( अर्विन्द महतो २९० सदस्य ( रमेश खड्का ३०० सदस्य ( सुस्मिता राई ३१० सदस्य ( अमित जबेगु ३२० सदस्य ( बिशन राई ३३० सदस्य ( बिपना योन्जन ३४० सदस्य ( गितोस तुम्बापो ३५० सदस्य ( एलिजा राई ३६० सदस्य ( अवधेसराज चौरासिया ३७० सदस्य ( टिजी शेर्पा ३८० सदस्य ( सपना सेलिङ ३९० सदस्य ( सुस्मा राई ४०० सदस्य ( बुद्धि गुरुङ ४१० ‘’ ( हेमनाथ खरेल ४२० सदस्य ( बेलमान थापा ४४० ‘’ ( प्रतीक बोहोरा ४५० ‘’ ( राजेन्द्र रुचाल ४६० सदस्य ( राजु नेपाल ४७० सदस्य ( सुर्य पाण्डे ४८० सदस्य ( लक्षितजंग वाईवा ४९० ‘’ ( नारायण श्रेष्ठ ५०० ‘’ ( राजेश चौधरी ५१० सदस्य ( प्रदिप चौलागाईं ५२० सदस्य ( बिनय पाठक ५३० ‘’ ( भुवन बस्नेत ५४० सदस्य ( दया घिमिरे ५५० सदस्य ( रबिन खरेल ५६० ‘’ ( तेज बिस्वकर्मा ५७० सदस्य ( खेम खतिवडा ५८० सदस्य ( उज्ज्वल राई ५९० सदस्य ( भिमाहाङ तुम्बापो ६०० सदस्य ( असिम मगर ६१० सदस्य ( भिष्मराज मिश्र ६२० सदस्य ( प्रकाश योन्जन ६३० ‘’ ( ओम घर्तिमगर ६४० ‘’ ( मोहन जबेगु ६५० सदस्य ( नारायण अधिकारी ६६० सदस्य ( ईश्वर खड्का ६७० सदस्य ( चिरन न्यौपाने ६८० सदस्य ( सुरेन्द्र लिम्बु ६९० सदस्य ( खड्ग बहादुर राई ७०० सदस्य ( खोम गुरूङ ७१० सदस्य ( बिक्रम नेम्बाङ ७२० ‘’ ( युगलकिशोर सेर्मा ७३० ‘’ ( नेत्र खपाङ्गी

Leave a Reply

Your email address will not be published.