कोभिड–१९ बाट जागिने यसरी

पत्रपत्रिका बिशेष स्वास्थ्य

लिभु संवाददाता
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनिकरणका निम्ति चौतर्फी चासो बढेको छ । नेपाल सरकार, निजी क्षेत्र, नागरिक समाज, आमसञ्चार माध्यमहरूको प्रयास जारी छ । खासगरी कोरोना भनेको के हो र यसबाट कसरी बच्ने भन्ने नै प्रमुख हो ।

कान्तिपुर राष्ट्रिय दैनिकका कार्टुनिस्ट अबिन श्रेष्ठले सचेतनामूलक कार्टुन चित्र प्रकाशित छ । उक्त कार्टुनलाई साभार गरी यहाँ प्रस्तुत गरिएको छ । भरसक घरबाट बाहिर ननिस्कने, बाहिरबाट आएका अरु व्यक्तिको सम्पर्कमा नरहने, घरमा बसोबास गर्दा उपर्युक्त कार्टुन चित्रले बोलेको छ ।

https://ekantipur.com/news/2020/03/23/158492508470266114.html

Leave a Reply

Your email address will not be published.