वाम सरकारले ल्यायो– १३ खर्ब १५ अर्बको बजेट

लिभु संवाददाता
काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्नुभएको हो । सरकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उठाउने लक्ष्य लिएको छ।
बजेटको पूर्ण पाठ यस्तो छ–
Budget Speech 2075 for Website Final_20180529121330

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१७:५९

भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गर्न भानुभक्तको महत्वपूर्ण योगदान ः प्रम ओली