सन्ध्या सुब्बा सिङजाङगोद्वारा लिखित ‘याक्थुङ सिभिलाइजेसन’

लिम्बू युवा लेखक-लेखिका याक्थुङ मुन्धुम अर्थात् लिम्बू धर्मशास्त्रप्रति आकृष्ट । लाखौं वर्षदेखि याक्थुङ मुन्धुम अर्थात लिम्बू धर्मशास्त्र मौखिक रूपमा रहिआएको छ । यसको अर्थ अद्यापि मुन्धुमको आलेखन भएकै छैन भन्ने कदापि होइन। किनभने, सिरिजङ्गा सिङ्थेबे (द्वितीय) बी.एच. हज्सन, इमानसिंह चेम्जोङ, फिलिप सेगान्त, बैरागी काइला, डा. चैतन्य सुब्बा, जे.आर. सुब्बा प्रभृति विद्वानले याक्थुङ मुन्धुमको अन्वेषण गरी […]

Continue Reading

किराया हङकङले गर्‍यो १२औँ अधिवेशन, अध्यक्षमा गजेन्द्र बान्तवा

किराया हङकङले गर्‍यो १२औँ अधिवेशन, अध्यक्षमा गजेन्द्र बान्तवा नवनिर्वाचित कार्यसमिति नरजित राई चैत १२, २०८० सोमबार १३:४६, हङकङ किरात राई यायोक्खा (किराया), हङकङले १२औँ अधिवेशन सम्पन्न गरेको छ। सातिन जिल्लाको किलुङचुङमा अवस्थित सुप्तुलुङ खिमको, यलम्बर सभा हलमा हिजो (२४ मार्च) अधिवेशन गरिएको हो। किराया हङकङका अध्यक्ष चन्द्रका थुलुङ राईको अध्यक्षता सप्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति […]

Continue Reading

व्याकुल माइला गोल्डकप २०७० को सन्दर्भमा : माइला, खेलकुद र विकास अभियान

माइला, खेलकुद र विकास अभियान -गणेश राई र कुम्भराज राई- तस्बिर : दीपेन्द्र रुम्दाली र गणेश राई भनिन्छ– सम्भावनाका अकल्पनीय रूप हुन्छन् । त्यसको एउटा नमूना हो– व्याकुल माइला । जनआन्दोलन २०६२/६३ ले जन्माएको नयाँ नाम । राष्ट्रगान ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली…’ का सर्जक कवि व्याकुल माइला अर्थात् प्रदीपकुमार राई । माइला […]

Continue Reading

व्याकुल माइला गोल्डकप–२०७० पछि राष्ट्रगानका रचनाकार व्याकुल माइलाले भनेका छन्– ‘विकासको सुरुवात आफ्नै गाउँबाट गर्नुपर्छ’

व्याकुल माइला गोल्डकप–२०७० को अन्तरवार्ता : ‘विकासको सुरुवात आफ्नै गाउँबाट गर्नुपर्छ’ व्याकुल माइला, राष्ट्रगानका रचनाकार (२०७० कात्तिक १ देखि ९ गतेसम्म ओखलढुंगाको थाक्ले–८ सोक्मटार ब्आलेम बगर खेलमैदानमा सम्पन्न ‘व्याकुल माइला गोल्डकप, २०७०’ को सन्दर्भमा राष्ट्रगानका रचनाकार व्याकुल माइलासित सम्पादक गणेश वाम्बुले राई गरेको कुराकानीको अंश, यो अन्तरवार्ता लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क ५५, २०७० कात्तिक–पुस (किरात येले […]

Continue Reading

दृष्टिविहीन विद्यार्थीले पाएको अधिकार संविधानमै सीमित

पाठ्यपुस्तकविना कक्षा ११ र १२ पढ्दै दृष्टिविहीन विद्यार्थी, सन्दर्भ सामग्री सधै अभाव गणेश राई काठमाडौं– संविधानको धारा ३१ (४) मा ‘दृष्टिविहीन नागरिकलाई ब्रेल लिपिमा का माध्यमबाट कानुनबमोजिम नि:शुल्क शिक्षा पाउने हक हुने’ उल्लेख छ । शिक्षा ऐनअनुसार कक्षा १२ सम्म विद्यालय तह मानिन्छ । शिक्षा मन्त्रालयले कक्षा १ देखि १० सम्मका दृष्टिविहीन विद्यार्थीका निम्तिमात्र ब्रेल […]

Continue Reading

किरात सिरिजङ्गा लिपिमा लिम्बुहरुले कपीराइट दाबी गर्न मिल्दैनः अमर तुम्याहाङ

विजय चाम्लिङ  – September 11, 2021 0 372Shares  Share  Tweet  Share भाषा तथा संस्कृतिविद् अमर तुम्याहाङले कुनै पनि लिपि परिवर्तनको सिद्धान्त तथा मानव सभ्यताको विकासक्रमसँगै विकास हुँदै आउने भएकोले त्यसमा कसैको कपीराइट वा सर्वाधिकार नहुने बताएका छन् । ‘किरात सिरिजङ्गा लिपि’मा लिम्बुहरुको कपीराइट रहेकोले गैरलिम्बुहरुले प्रयोग गर्न पाउँदैनन् भन्ने कुरा सामाजिक कुरा नभएको उनले बताए […]

Continue Reading

साझा लिपि निर्माणबारे नेपाल र भारतका प्रतिनिधिहरुबीच छलफल

विजय चाम्लिङ  – July 26, 2021 किरातीहरुको साझा लिपि निर्माणबारे नेपाल र भारतका विभिन्न किरात राईजन्य संस्थाका प्रतिनिधि, विज्ञ तथा अगुवाहरुबीच सोमबार छलफल गरिएको छ । किरात राई यायोक्खाले जुम मिटिङबाट आयोजना गरेको छलफलमा ‘किरात सिरिजङ्गा लिपि’ र ‘सुम्हू (कृपासल्यान) लिपि’बारे करिब चार घण्टासम्म अन्तरक्रिया गरिएको छ । पछिल्लो समय किरात सिरिजङ्गा लिपिलाई किरात समुदायको […]

Continue Reading

कुमारी कृष्ण राई भन्नुहुन्छ– ‘तत्कालीन युवराज वीरेन्द्र र ऐश्वर्यको विवाहको अवसरमा २०२२ सालमा फौदारी गरेरै काठमाडौंको राष्ट्रिय नाचघरमा ५ मिनेट साकेला देखायौं’

२०२२ सालमा फौदारी गरेरै काठमाडौंमा साकेला देखायौं कुमारी कृष्ण राई नेर्पा (खोटाङ)देखि काठमाडौं ९९ कोश छ । हामी हिँडेरै जान्थ्यौं काठमाडौं । हिँडेर सात दिनमा पुग्थ्यौं । साथमा खसी पनि लैजाँदा चाहिँ ९ दिन लाग्थ्यो । नेर्पाबाट दिक्तेल हुँदै हलेसी पुग्थ्यौं । त्यहाँबाट दुधकोशीको जयरामघाट हुँदै राष्ट्रगानका रचनाकार व्याकुल माइलाको गाउँ सोक्माटारबाट सुनकोशी किनारैकिनार बादुरा […]

Continue Reading

किरातको संक्षिप्त परिचय

किरातको संक्षिप्त परिचयः किरातः कैलाश पर्वत र त्यसका वरिपरि आदिम कालदेखि बसोबास गर्दै आएका समुदाय हुन । लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, थामी र हायु लगायत जातिहरु किरात भएकामा गर्व गर्ने गर्दछन् । पुरानो इतिहास मध्ये एक किरातकालिन विजयपुरको ईतिहास (चेम्जोङ, २००७) अनुसार मगर र गुरुङलाई समेत किरात भनी समेटेको छ । किरात […]

Continue Reading

वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा

वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा शुक्रवार १६ श्रावण, २०७७   |   कला र साहित्य गणेश राई काठमाडौ बाँसुरी लोक परम्परा वाम्बुले राईहरूको सामाजिक जीवनमा असार र साउन महिनामा प्रकृति अर्थात् भगवान गुफा बस्छ भन्ने लोकमान्यता छ । त्यसैले होहल्ला गर्नु हुँदैन । बाजागाजा बजाउनु हुँदैन । सुइसुला गर्नु, गीत गाउँनु हुँदैन । नङ, कपाल […]

Continue Reading