निर्वाचन चिह्न पाएसँगै राष्ट्रियसभा सदस्यका उम्मेदवार प्रचारप्रसारमा

काठमाडौँ  । राष्ट्रियसभा सदस्यका उम्मेदवार आज निर्वाचन चिह्न पाएसँगै निर्वाचन प्रचारप्रसारमा जुट्नुभएको छ ।  यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि सातै प्रदेशमा स्थापना गरिएको निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई आज निर्वाचन चिह्न प्रदान गरेको थियो । सातवटै प्रदेशमा गरी राष्ट्रियसभाका अब ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचन कार्यतालिका अनुसार, आज दिनको […]

Continue Reading

सरकारले गर्‍यो नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय

काठमाडौं– सरकारले नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निरन्तर घाटामा गएको नेसनल ट्रेडिङलाई खारेज गर्ने निर्णय गरेको हो। त्यस्तै, बैठकले शिवम सिमेन्ट सहित केही जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।सरकारले प्रदेशदेखि स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिको वरियता निर्धारण गर्ने समेत निर्णय गरेको रक्षामन्त्री भीमसेनदास प्रधानले जानकारी […]

Continue Reading

शहीदहरुको बलिदानको सम्झनामा शहीद दिवस मनाइँदै

काठमाडौँ  । हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए  बन्दैन देश दुईचार सपूत मरेर नगए (भूपी शेरचन, शहीदको सम्झनामा)  प्रजातन्त्र स्थापना एवं पुनःस्थापना एवं विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ […]

Continue Reading

उपलब्धि संस्थागत गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने बताउनुभएको छ । ‘शहीद दिवस २०७४’का अवसरमा राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुने यथार्थलाई हामीले सधैँ ख्याल गर्नुपर्ने बताउँदै भन्नुभएको छ, “सबैलाई राष्ट्र […]

Continue Reading

माओवादीबाट को-को बन्लान् मुख्यमन्त्री ? यी हुन् आकांक्षी

काठमाडाैं । नेकपा एमालेसंग प्रदेशको मुख्यमन्त्री र सभामुख पदको भागबण्डामा सहमति भएपछि माओवादीभित्र मुख्यमन्त्री र सभामुखका आकांक्षीले लबिङ तीव्र बनाएका छन् । माओवादीले प्रदेश नम्बर ४ र ५ को सभामुख तथा प्रदेश नम्बर ६ र ७ को मुख्यमन्त्री पाउने गरी एमालेसँग सहमति गरिसकेको छ । प्रदेश नम्बर ६ मा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यद्वय नरेश भण्डारी […]

Continue Reading

कांग्रेस नेताहरुले बटुवाको जुत्ता पालिस गरेपछि‍ …

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले राजनीति शुद्धीकरण अभियान सुरु गरेका छन् । अभियानको सुरुवात भन्दै कांग्रेस युाव नेता तथा कार्यकर्ताले अाज बिहान काठमाडौं नयाँ बानेश्वरको सडकमा जुत्ता पालिस गरेका छन् ।कांग्रेस नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङलगायतले सडकमा हिँडिरहेका पैदलयात्रीका जुत्ता पालिस गरिदिएका थिए । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले शहीद दिवसको अवसरमा पार्टी शुद्धिकरणका लागि प्रतिकात्मक […]

Continue Reading

द्वन्द्वकालीन आयोगले ऐन संशोधन भए अवधि थपको पत्र पठाउने

काठमाडाैं । द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन संशोधन नभएका कारण समयावधि थपका लागि सरकारलाई औपचारिक रुपमा पत्र पठाएका छैनन् । सरकारले अध्यादेशमार्फत दुवै आयोगको एक वर्ष समय थप्न सकिने गरी कानून संशोधन गरे पनि सर्वोच्च अदालतले २०७१ फागुन १४ गते जारी गरेको […]

Continue Reading

यस्तो छ राष्ट्रियसभा निर्वाचनको नमूना मतपत्र

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारी अन्तर्गत आयोगले नमूना मतपत्र पनि सार्वजनिक गरेको छ । निर्वाचनमा नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य समूहका २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १५ उम्मेदवार बनेका छन् । निर्वाचनबाट तीन महिला, एक दलित, […]

Continue Reading

छ दशकदेखि शहीद दिवस मनाइँदै, सरकारसँग छैन शहीदको यकिन तथ्यांक

काठमाडौँ ।  मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन । सरकारले यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ […]

Continue Reading

प्रदेश नं १ मा छ जना निर्विरोध- दुई पदका लागि मात्र निर्वाचन हुने

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित हुनुभएको छ भने दुई पदका लागि निर्वाचन हुने भएको छ । प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले आज जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा(एमाले)का परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित हुनुभएको […]

Continue Reading