सरकारले ल्यायो अभिभावक सहायता कार्यक्रम
लिभु संवाददाता काठमाडौं २, वैशाख । सरकारले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सघाउने उद्देश्यले अभिभावक सहायता कार्यक्रम अघि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आइतबार मन्त्रालयमा पत्रकार …
Read More