बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने
लिभु संवाददाता सिन्धुली, २ वैशाख । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय …
Read More