पद्मश्री साहित्य पुरस्कार शर्मा र पाण्डेलाई प्रदान
लिभु संवाददाता काठमाडौँ — नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्याएबापत डा तारानाथ शर्मा (तारानाथ भण्डारी)लाई ‘पद्यश्री साधना सम्मान’ र आख्यानकार नयनराज पाण्डेको सस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’ …
Read More