संस्मरण: बाहिङ संस्कृतिको सेग्रो
आदिवासी किरातहरुमध्ये बाहिङ राई पनि पर्दछन् । बाहिङहरुको मुलथलो सोलुखुम्बु र ओखलढुंगा जिल्ला हो । बसाइसराइको क्रममा खोटाङ, उदयपुरलगायत देश–विदेशमा पुगेर बसोबास गरेका छन् । बाहिङहरु बसाइँ सरेर गएसँगै बाहिङ …
Read More