शेरधन राई प्रदेश नं.१ को मुख्य मन्त्री सुनिश्चित
लिभु संवाददाता काठमाडौं– संघीय प्रदेश नं.१ को मुख्यमन्त्री शेरधन राई हुने पक्का भएको छ । उक्त प्रतिनिधिसभा र प्रदेशसभामा बहुमतप्राप्त गरी एमाले प्रमुख दल बनिसकेको छ । मुख्यमन्त्रीको दौडमा रहेका …
Read More