अफगानिस्तानमा सन् २०१७ मा २० जना सञ्चारकर्मी मारिए
एजेन्सी । अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचार माध्यमहरुले जनाएका छन् । ‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स्’ …
Read More