दक्षिण कोरियाले उत्तरलाई पठायो वार्ता टोलीको नाम
सोल । उत्तर कोरियासँग गर्ने भनिएको उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले आफ्नो तर्फका वार्ता टोलीका सदस्यको नाम उत्तर कोरियालाई पठाएको समाचार छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले शनिबार दिएको …
Read More