ट्रम्पले प्रष्टिकरण दिदैं भने– म रंगभेदी होइन
एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रंगभेदी नभएको प्रष्टीकरण दिएका छन् । गत बिहीबार आप्रवासी मुद्दाका विषयमा छलफल गर्न ओभल अफिसमा भएको बैठकमा अफ्रिकी मुलुकहरुलाई ‘दरिद्र’ भनेपछि ट्रम्पमाथि रंगभेदीको आरोप …
Read More