व्याकुल माइला गोल्डकप–२०७० पछि राष्ट्रगानका रचनाकार व्याकुल माइलाले भनेका छन्– ‘विकासको सुरुवात आफ्नै गाउँबाट गर्नुपर्छ’

व्याकुल माइला गोल्डकप–२०७० को अन्तरवार्ता : ‘विकासको सुरुवात आफ्नै गाउँबाट गर्नुपर्छ’ व्याकुल माइला, राष्ट्रगानका रचनाकार (२०७० कात्तिक १ देखि ९ गतेसम्म ओखलढुंगाको थाक्ले–८ सोक्मटार ब्आलेम बगर खेलमैदानमा सम्पन्न ‘व्याकुल माइला गोल्डकप, २०७०’ को सन्दर्भमा राष्ट्रगानका रचनाकार व्याकुल माइलासित सम्पादक गणेश वाम्बुले राई गरेको कुराकानीको अंश, यो अन्तरवार्ता लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क ५५, २०७० कात्तिक–पुस (किरात येले […]

Continue Reading

मोहनकुमार खड्का (हिमशिखर)द्वारा इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान (भिडियोसहित)

इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान मोहनकुमार खड्का (हिमशिखर) ओखलढुंगा जिल्लाको पश्चिम सीमाना भएर लिखु नदी बगेको छ । यस नदीकै नामले लिखु गाउँपालिका रहेको छ । लिखु गाउँपालिका वडा नं.२ मा कुवापानी (सिंहदवी) पर्दछ । यसकै शिर डाँडाको टुप्पामा भोल्टेकोट गढी रहेको छ । यो गढी कहिलेको हो ? कसका पालाको हो ? यसको […]

Continue Reading

वाम्बुले राई भाषामा नाटक : ‘ज्वाँले सुद्धै’ देखि ‘सुम्निमा’ सम्म (फोटो फिचरसहित)

गणेश राई त्यो ‘ज्वाँल्या सुद्धै’ वाम्बुले राई समुदायमा पाइने ऐतिहासिक घटनामा आधारित लोकनाटक हो– ‘ज्वाँल्या सुद्धै’ । ‘ज्वाँल्या’ अर्थ ‘जुम्ल्याहा’ र ‘सुद्धै’ भनको ‘किरिया’ (शुद्धो) भन्ने अर्थ लाग्छ । अर्थात् ‘जुम्ल्याहा किरिया’ या भनौं एकपटक ‘दुई व्यक्तिको किरिया’ भन्ने अर्थ लगाइएको छ । समाजमा सामान्यतः एक पटकमा एकजनाको अर्थात् घर परिवारको कुनै एक सदस्यको मृत्युपछि […]

Continue Reading

The Wambule language and its Sociolinguistic situation by Krishna Prasad Chalise

The Wambule language and its Sociolinguistic situation[1] Krishna Prasad Chalise [1]   This paper is based on the sociolinguistic survey carried out by Linguistic Survey of Nepal (LinSuN), Central Department of Linguistics, Tribhuvan University. I would like to remember late Dr. Laxmi Raj Pandit who passed away last month because of COVID 19. He was my […]

Continue Reading

कोशकार अविनाथ राईको संस्मरण डायरी ‘लकडाउनमा आफन्तजनको सम्झना : २४ दाइ र भान्जी’

लकडाउनमा आफन्तजनको सम्झना : २४ दाइ र भान्जी अन्ततः नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९)को कारणले लकडाउन (बन्दाबन्दी) भएरै छाड्यो । २०७७ साल चैत्र ११ गते पहिलो लकडाउन हुँदा कोरोना संक्रमित संख्या केवल २ (दुई) थियो । लकडाउनलाई १२० दिन (२०७७ साल साउन ६) पछि हटाइएको थियो । जुनबेला देशमा लकडाउन गरियो त्यो बेलाको स्थिति अत्यन्त […]

Continue Reading

किरातको संक्षिप्त परिचय

किरातको संक्षिप्त परिचयः किरातः कैलाश पर्वत र त्यसका वरिपरि आदिम कालदेखि बसोबास गर्दै आएका समुदाय हुन । लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, थामी र हायु लगायत जातिहरु किरात भएकामा गर्व गर्ने गर्दछन् । पुरानो इतिहास मध्ये एक किरातकालिन विजयपुरको ईतिहास (चेम्जोङ, २००७) अनुसार मगर र गुरुङलाई समेत किरात भनी समेटेको छ । किरात […]

Continue Reading

इतिहासविद् दुर्गाहाङ याखाराई लिखित विचारणीय लेख : किराँत धर्मको संक्षिप्त चिनारी

दुर्गाहाङ याखाराईप्राचीनकालमा किराँत हिमबत् खण्ड कैरात देश अर्थात् किराँतहरूको मुलुक भनेर चिनिे नेपालको वर्तमान काठमाडौं खाल्डोमा गौतम बुद्ध आउँदा यहाँ उनले १३५० जना चेला बनाएका थिए । यो कुरा आजभन्दा पच्चिस सय वर्षअघि (ई.पू. ५२०)को हो र त्यसाताका यहाँ किराँत राजाको शासन चलिरहेको थियो । तर किराँत शासकलगायतको किराँत जातिले बुद्धका ती चेला तथा मत […]

Continue Reading

यस्तो छ, ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको नयाँ अंक

लिभु संवाददाता काठमाडौं । २०५० सालदेखि प्रकाशन हुँदै आएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको ८०औं अंक ‘इक लिब्जु–भुम्जु’ पिडिएफ संस्करण प्रकाशित भएको छ । कोरोना भाइरस (कोभिड–१९) ले गर्दा पत्रिका समयभित्र छापिन सम्भव भएन । त्यसैले सो समयावधिको पत्रिका पिडिएफ कपिमात्रै डिजाइन गरी देश, विदेशमा इन्टरनेटको पहुँच भएका पाठकलाई वितरण गरिने छ । ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक (लिब्जु–भुम्जु पत्रिकाको […]

Continue Reading

राष्ट्रिय जनगणना विशेष : फरक जातजाति, एउटै नाम हुँदा समस्या

१२५ जातजाति, १२३ भाषा र १० धर्म पहिचान खोज्ने आधार मानिएको छ गणेश राई काठमाडौं– नेपालमा हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुादैअएको छ । अब करिब १० दश महिनाभित्र १२औं राष्ट्रिय जनगणना सम्पन्न हुनेछ । केन्द्रीय तथ्यांक विभागले जनगणनाको प्रारम्भिक चरणको नमुना जनगणना पूरा गरेको छ । जनगणना भनेको मानिसहरूको गन्ती गर्ने कार्य हो । […]

Continue Reading

कमल मुक्काचो राईको संस्मरण : तेह्रथुम जिल्लाको सिम्लेमा वाम्बुले भाषा प्रशिक्षक बन्नुपर्दा

वाम्बुले भाषा प्रशिक्षक बन्नुपर्दा वाम्बुले भाषा प्रशिक्षक भएर मैले धेरै कुरा सिकें । कुरा २०६९ जेठ २६ गते दिनको १ बजेको थियो । धरानबाट अचानक रामकर दाइले फोन गर्नुभयो । म त्यतिबेला काठमाडौंको अस्तव्यस्त सहरको एक कुनामा थिएँ । दाइले फोन गर्दा मलाई उत्सुकता जागिसकेको थियो । केही काम परे नै फोन गर्नु भएको हो […]

Continue Reading