मुन्धुमी भगतबहादुर राई रहनुभएन

गणेश राई काठमाडौं– मुन्धुमी भगतबहादुर राई (वाम्बुले भावाचाचो)को ६६ वर्षको उमेरमा निधन भएको छ । उहाँका केही वर्षदेखि क्यान्सर र हालैमात्र पक्षघातबाट पीडित हुनुहुन्थ्यो । वि.सं. २००९ साल फागुन ३० …

Read More

लोकवार्ताको राष्ट्रिय सम्मेलन भोजपुरमा

लिभु संवाददाता भोजपुर । लोकवार्ता परिषद्, नेपालको आठौं राष्ट्रिय सम्मेलन भोजपुरमा हुने भएको छ । सम्मेलनको विषयमा बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । लोकसंस्कार र संस्कृतिको अध्ययन र अनुसन्धान …

Read More

प्रधानमन्त्री ओलीद्वारा श्रीपेच सार्वजनिक

लिभु संवाददाता काठमाडौं- शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने …

Read More

वाम्बुले भाषाको २०औं कविता प्रतियोगिता ओखलढुंगामा

लिभु संवाददाता काठमाडौं– वाम्बुले राई भाषाको २०औं कविता प्रतियोगिता ओखलढुंगाको मानेभन्ज्याङमा हुने भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २१औं स्थापना दिवसको अवसरमा ‘२०औं वाम्बुले राई भाषाको कविता …

Read More

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको शुभकामना

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकहरुप्रति सुस्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गर्नुभएको …

Read More

नेपालको स्तरोन्नति गराउन प्रधानमन्त्री ओलीको आह्वान

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विकासशील राष्टकमा स्तरोन्नति गराउन र दीगो विकासका लक्ष्य हासिल गर्नका लागि अन्तर्राष्टिकय समुदायलाई सहयोगको आह्वान गर्नुभएको छ । संयुक्त राष्टक संघको महासभामा …

Read More

आगलागीबाट ज्यान गुमाएकाबारे सत्यतथ्य र न्यायको खोजी

लिभु संवाददाता काठमाडौं– षडयन्त्रपूर्वक आगजनी गरी चार जना मारिएप्रति प्रशासनले सत्यतथ्य र न्याय दिन नसकेको भन्दै आफन्तले न्याय मागेका छन् । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ३ हरकपुरमा २०७४ असोज …

Read More

सूचनाको हक र आदिवासी जनजाति पत्रकार विषयमा अन्तरक्रिया

लिभु संवाददाता काठमाडौं– नेपाल पत्रकार महासंघ आदिवासी जनजाति पत्रकार समितिको आयोजनामा सूचनाको हक र आदिवासी जनजाति पत्रकार विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले …

Read More

कोरियामा कलाकार मोडल सीता राई सम्मानित

लिभु संवाददाता, सोल, कोरिया । कोरियन महान चाड छुसकको अवसरमा आयोजित न्यु भिजन साँगितिक सौगात कार्यक्रममा प्रस्तुति दिन कोरिया आईपुगेकी कलाकार तथा मोडल सीता राईलाई किरात राई यायोख्खा बुसानले सम्मान …

Read More

नेजा ग्रामीण पत्रकारिता पुरस्कार राईलाई

श्याम राई काठमाडौं– नेपाल अमेरिका पत्रकार संघले हरेक दुई वर्षमा प्रदान गर्दे आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार कुम्भराज राईलाई प्रदान गरेको छ । बिहिबार एक कार्यक्रमबीच राईलाई उक्त पुरस्कार …

Read More