अबदेखि पारिश्रमिक भुक्तानी बैंकबाट
लिभु संवाददाता काठमाडौं– सरकारले सबै निकायमा काम गर्ने श्रमिक र कर्मचारीको पारिश्रमिक बैंकमार्फत् भुक्तानी गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा असार ३२ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । ‘नेपाल सरकार, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान र […]
Continue Reading