युकेबाट प्रदेश न १ को नाम लिम्बुवान हुनुपर्ने माग
लिभु संवाददाता बेलायत– गत २८ अगष्ट २०१८ का दिन किरात याक्थुङ चुम्लुङ युकेले एक विज्ञप्ति जारी गरि प्रदेश नम्बर १ को नामाङ्कन लिम्बुवान हुनुपर्ने माग गरेको छ । नेपालको नयाँ संरचना अन्तर्गतको ७ प्रदेशहरु मध्ये प्रदेश न १ को सम्बन्धमा चुम्लुङले भनेको छः सबैभन्दा पछिल्लो समय सम्म स्वतन्त्र राज्यको रुपमा रहेको र स्वायत्त लिम्बुवान रहने […]
Continue Reading