दसैँ बहस – दसैँलाई बुझ्ने सही दृष्टिकोण के ?

दसैँ मनाउने परम्पराको सुरुवातबारे नेपालका समाजशास्त्री, संस्कृतिविद् र इतिहासकारहरूका भिन्नभिन्न दृष्टिकोणहरू छन् । कसैले यसको विशुद्ध धार्मिक कोणबाट व्याख्या विश्लेषण गर्ने गरेका छन् भने कसैले शासक वर्गको वीरता, सौर्य आदिको प्रशंसा गर्ने उद्देश्यले यसको थालनी भएको हो भन्दै आएका छन् । अझै कसैले त यो मातृसत्ताको अवशेषका रूपमा रहेको पर्व हो भन्ने गरेका छन् । […]

Continue Reading

दशैं बहस – दशैं राजनीति कि संस्कृति ?

यतिबेला हिन्दूहरुको महान चाड भनिने बडादशैं सुरु भएको छ । रेडियो, टेलिभिजनमा दशैंको धुन गुन्जिरहेका छन् । पत्रपत्रिकामा दशैंया शुभकामनाले पेज भरिएको छ । सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक स्थानहरुमा दशैंको शुभकामना आदानप्रदान भईरहेको देख्न सकिन्छ । लाखौ निर्दोष प्राणीहरुलाई बली दिएर मनाईने पर्वमा समेत मान्छेहरु बुझेर या नबुझेर ब्यर्थको शान्ति अलापीरहेका छन् । अनावश्यक खर्च, […]

Continue Reading

दसैँ बहस – दसैँ चाड किरातहरूको थिदै थिएन, हुँदै होइन

कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमन अगाडि देशभरि नै र किरात प्रदेश भरि चाहिँ (साँगापूर्व, मेची पश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो । भारतबाट प्रबेश गर्दा आफूसँगै भित्रयाइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर दही चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्छन् भने यस चाडको उत्पति […]

Continue Reading

दशै बहस – दशै बहिष्कार गर्दा राम्लिहाङ र रिदामाहाङलाई झुन्डाएर हत्या

किरातीहरुले दशै बहिष्कार गर्ने १० आधारहरु:- (कुनै पनि भाषा, धर्म, लिपि, सस्कार /सस्कृती, साझा हो र बिश्व कै सम्पदा हो यद्द्पि दशै किराती समुदायको होइन र किराती समुदायलाई जबर्जस्ति लागू गरियो । यो बिचारले कुनै समुदाय प्रति आघात पुगेमा क्षमा प्राथी छु । दशै बहिष्कारको १० कारणहरु तपशिल छन । ) १, धार्मिक :- किरातहरु […]

Continue Reading

दशै बहस – दसैँको राजनीति

राई–लिम्बूहरूले ‘बहिष्कार’ नभनिकन पनि दसैँ नमनाउन सक्छन् । २०३६/३७ सालतिर काठमाडौँमा केही किरात राई युवक ‘नेपाल उत्पीडित जाति उवा समिति’मा सङ्गठित थिए । घल राई, टङकबहादुर राई आदि अगुवा रहेको समति पञ्चायती व्यवस्था विरोधी गतिविधिसँगै किरातहरूको भाषिक–सांस्कृतिक उत्थानमा सक्रिय थियो । हाम्रा भान्जेदाइ तिलक राई सोही समूहका प्रतिबद्ध कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ ‘कोङपी’, ‘पारुहाङ’ लगायत […]

Continue Reading

दसैँ बहस – किरात लिम्बु आदिवासीहरूको नजरमा दसैँ

दसैँचाड कुनै पनि नेपालका आदिवासी (मुलवासी) जनजातिहरूको होइन भन्ने कुरा विभिन्न अध्ययनहरूले पुष्टि गरिरहेको छ । यदि कुनै आदिवासी जनजातिले दसैँ चाडलाई हिन्दूहरूले मानेजस्तै मौलिक चाडकै शैलीमा मनाए पनि त्यो सामाजिक रूपमा मात्र मानेको बुझिन्छ । तर धार्मिक, सांस्कृतिक, ऐतिहासिक र राजनीतिक रूपमा दसैँ पर्व हिन्दू धर्मावलम्बीको मात्र हो र अहिन्दू किरात, बुद्धिष्ट, मुस्लिम र […]

Continue Reading

संस्मरण – खुकुरीधारी बटुवाले कान काट्दा

गणेश वाम्बुले राई प्युठानको मल्लारानी गाउँपालिका–२ चुजाँस्थित अमर माध्यमिक विद्यालयमा हालैमात्र एक घटना घट्न पुग्यो । ‘चक्कु देखाउँदै विद्यार्थीलाई सजाय’ शीर्षक समाचारले (कान्तिपुर दैनिक २०७५ भदौ १५ गते) ध्यान खिंच्यो– ‘चुजाँका शिक्षक वसन्त केसीले कक्षा २ का विद्यार्थीलाई राम्रो नपढेको भन्दै गलामा चक्कुको उल्टो भागबाट दावेका थिए । तर एक जना विद्यार्थीलाई भने धारिलो भागबाटै […]

Continue Reading

प्रचलनमा रहेका लिपिहरू

गणेश राई भाषा राष्ट्रिय जनगणना २०६८ (सन् २०११)को तथ्याङ्कमा नेपालमा जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ देखाएको छ । नेपालमा १२५ जातजाति छन् । नेपालमा १२३ भाषा बोलिन्छन् । सबैभन्दा धेरै ४८ प्रतिशतले खस नेपाली भाषा बोल्दछन् भने सबैभन्दा कम कुसुन्डा भाषा २८ जनाले बोल्दछन् । (कुसुन्डा भाषाका अन्तिम वक्ता मानिएका […]

Continue Reading

किराँत मुन्धुम लुङ – वर्तमान किरात सामाजिक संस्थाहरूको बेवारिसे आमा

अमर तुम्याहाङ १ आमुख २०४७ सालमा नेपालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि आएको प्रजातान्त्रिक वातावरण र स्वतन्त्रताको लहरले सबै जातजातिलाई छोयो । सङ्घ संस्थाहरू खोल्ने स्वतन्त्रतासँगै विभिन्न राजनैतिक, समाजिक तथा जातीय सङ्घ संस्थाहरू खोलिन थाले । यसै क्रममा जातीय सामाजिक संस्थाका रुपमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा लगायतका किराती सामाजिक […]

Continue Reading

अब्बल बन्दै योग विधा

योग दिवस ः असार ७ गते प्रल्हादप्रसाद दहाल योग एक बृहत पूर्वीय दर्शन हो । यो पौराणिक विज्ञान हो । जसका जराहरु अहिले विश्वभर फैलिदा छन् । अर्थात् भनौ विश्व समुदायमा आप्mनो अब्बल प्रभाव छोड्न सफल देखिन्छ यो विधा । भारत वर्षका ऋषिमुनीहरुको तपश्यामूलक अनुसन्धानात्मक देनबाट विकसित भएको यो विधा हाल आएर आधुनिक वैज्ञानिकहरुको प्रयोगको […]

Continue Reading