कृषिवैज्ञानिक रामजी खड्का भन्छन्– ‘व्याकुल माइला गोल्ड कप सञ्चालन भएका स्थल हिलेपानी वरपर ठाउँहरुमा पशुपालनबाट फाइदा लिनसकिने सम्भावना प्रशस्तै देखिन्छ’

अन्तरवार्ता : ‘व्याकुल माइला गोल्ड कप सञ्चालन भएका स्थल हिलेपानी वरपर ठाउँहरुमा पशुपालनबाट फाइदा लिनसकिने सम्भावना प्रशस्तै देखिन्छ’ रामजी खड्का, देश नेपालका एक कृषिवैज्ञानिक हुन् । उनको जन्म वि.सं. २००८ मंसिरमा ओखलढुंगा जिल्ला ज्यामिरेमा भएको हो । खड्ककुमारी र तेजबहादुर खड्काका जेठो छोरो उनले सगरमाथा हाई स्कुल ओखलढुंगाबाट २०२६ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । […]

Continue Reading

व्याकुल माइला गोल्डकप–२०७० पछि राष्ट्रगानका रचनाकार व्याकुल माइलाले भनेका छन्– ‘विकासको सुरुवात आफ्नै गाउँबाट गर्नुपर्छ’

व्याकुल माइला गोल्डकप–२०७० को अन्तरवार्ता : ‘विकासको सुरुवात आफ्नै गाउँबाट गर्नुपर्छ’ व्याकुल माइला, राष्ट्रगानका रचनाकार (२०७० कात्तिक १ देखि ९ गतेसम्म ओखलढुंगाको थाक्ले–८ सोक्मटार ब्आलेम बगर खेलमैदानमा सम्पन्न ‘व्याकुल माइला गोल्डकप, २०७०’ को सन्दर्भमा राष्ट्रगानका रचनाकार व्याकुल माइलासित सम्पादक गणेश वाम्बुले राई गरेको कुराकानीको अंश, यो अन्तरवार्ता लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क ५५, २०७० कात्तिक–पुस (किरात येले […]

Continue Reading

लेकाली गिठ्ठा लेख्छन्— ‘यस्तो रह्यो उपल्लो मुस्ताङको यात्रा अर्थात् सपनाको चुचुरोमा हिउँ चितुवा राइडिङ ट्रेल’

रह्यो उपल्लो मुस्ताङको यात्रा अर्थात् सपनाको चुचुरोमा हिउँ चितुवा राइडिङ ट्रेल लेकाली गिठ्ठा सन् २०१६ मा देखेको सपना सन् २०२३ पूरा भयो– हिउँ चितुवा राइडिङ ट्रेल । सन् २०१६ मा ग्रेट हिमाल ट्रेल बाटो हिड्ने क्रममा मुस्ताङको मार्फा र मनाङको भ्राताङमा स्याउ लटरम्मै फलेको थियो । तर स्याउ खानेबेला नभएकाले कुनै दिन मुस्ताङ र मनाङको […]

Continue Reading

मोहनकुमार खड्का (हिमशिखर)द्वारा इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान (भिडियोसहित)

इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान मोहनकुमार खड्का (हिमशिखर) ओखलढुंगा जिल्लाको पश्चिम सीमाना भएर लिखु नदी बगेको छ । यस नदीकै नामले लिखु गाउँपालिका रहेको छ । लिखु गाउँपालिका वडा नं.२ मा कुवापानी (सिंहदवी) पर्दछ । यसकै शिर डाँडाको टुप्पामा भोल्टेकोट गढी रहेको छ । यो गढी कहिलेको हो ? कसका पालाको हो ? यसको […]

Continue Reading

गाउँको समृद्धिका निम्ति एक बृहत् योजना : ब्ओकुला खेलमैदान (अभियानमा साथ दिने दाताहरूको नामावलीसहित)

लक्ष्य एक खेलकुद केन्द्र ब्ओकुला खेलमैदान एक सपना पञ्चायत कालमा तथाकथित गाउँ फर्क अभियान चलेको थियो । कति गाउँ फर्के कति सहर पसे त्यसको लेखाजोखा भएन । नेपालमा बहुदलीय व्यवस्था आएपछि एक पटक एमाले सरकारले ‘आफ्नो गाउँ, आफैं बनाउँ’ भन्ने अभियान चलायो । जुन बिम्बको रूपमा अद्यावधि प्रयोग भइरहेकै छ । विशेषगरी माओवादी सशस्त्र द्वन्द्व […]

Continue Reading

मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९ (भिडियोसमेत)

यसरी दौडियौं ४२ दशमलब १९५ किलोमिटर उकाली–ओराली मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९ दौडिनु पर्ने जम्माजम्मी ४२ दशमलब १९५ किलोमिटर हो । बाटोचाहिं तेर्सो थोरै, ओराली र उकाली सबैभन्दा धेरै छ । ओरालीमा खुट्टा थामिनसक्नुको छ । उकालीचाहिं टोपी खस्ने नै छ । समय बिहान ६.३० बजे सुरु हुन्छ । साढे ९ बजे दुधकोशी […]

Continue Reading

मिलनकान्छा किरातीको विचारणीय आलेख ‘वैकल्पिक शक्तिको सङ्कट र सम्भावना’

वैकल्पिक शक्ति निर्माण अभियन्ता भन्नेहरूले पछिल्लो समय वैकल्पिकमाथि अझ अन्यौलता थपे । बाबुरामदेखि विवेकशीलसम्म, रवीन्द्र मिश्रदेखि रवि लामिछानेसम्म कस्तो वैकल्पिक शक्ति ? कस्तो नयाँ ? कस्तो युवा ? नारा नयाँ पारा पुरानैको कारण जनता झन दिग्भ्रमित हुन गए । नेपाली राजनीतिमा वैकल्पिकको चर्चा धेरै भयो । वैकल्पिकको नाममा नयाँ नाटक धेरै मञ्चन भयो । नयाँ […]

Continue Reading

उपसचिव दशरथ वाम्बुले राईको निजामती सेवामा अनुभव

(राज्यको स्थायी सरकार भनिने निजामती सेवामा वाम्बुले राई समुदायको उपस्थिति निकै कम रहेको छ । यसै सन्दर्भमा इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० याङ निवासी दशरथ वाम्बुले राई (बोड्वाम)ले निजामती सेवामा दशक बढी बिताए । ओखलढुंगा जिल्लामा बढी बसोबास गर्ने वाम्बुले राई जातिका दशरथ कसरी इलाम पुगे ? भन्ने सबैको स्वाभाविक जिज्ञासा हुन्छ । उनका पुर्खाहरू पाँचथरको […]

Continue Reading

किरात राई यायोक्खा संघीय कार्यसमिति अध्यक्ष जीवन हाताचो राई भन्नुहुन्छ- ‘किरात प्रदेश नामाकरण अभियान निरन्तर छ’

‘किरात प्रदेश नामाकरण अभियान निरन्तर छ’ जीवन हाताचो राई अध्यक्ष, किरात राई यायोक्खा संघीय कार्यसमिति (जीवनकुमार राईको जन्म २०३४ फागुन २२ गते ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–३ रिनुवालमा भएको हो । आमा अममाया र बुवा रामबहादुर राईको जेठा छोरा उहाँ वाम्बुले राईभित्र हाताचो पाछाको हुनुहुन्छ । उहाँ जीवन हाताचो राई भनेर चिनिनु हुन्छ । उहाँको श्रीमती […]

Continue Reading

१२०औं जन्मजयन्ती : किरात इतिहासविद् मानसिंह चेम्जोङका बहुआयामहरु

प्रसङ्गवश : इमानसिंह चेम्जोङको १२०औं जन्मजयन्ती सन् २०१२ का साहित्य विधाको नोबल पुरस्कार विजेता प्रथम कम्युनिस्ट चिनिया साहित्यकार मो यानले पुरस्कार ग्रहण गरेपछिको आफ्नो सम्मति सम्भाषणमा बोल्नेक्रममा “बोलेको हावाले उडाउँछ, लेखेको अमर हुन्छ” भनेको कुराले लेखन र पतुराइ कुन बढी दीर्घकालीन हुन्छ भन्ने उनको अनुभव अभिव्यक्त गर्दछ । यसरी नै आयामेली साहित्यकार स्व. ईश्वर बल्लभको […]

Continue Reading