वाम्बुले कवि महावीर राईको प्रभावशाली एक कविता : वाम्बुले राडु सेइसि राकिमा

कला साहित्य -संस्कृति मातृभाषा

वाम्बुले राडु सेइसि राकिमा

महावीर राईकावा !
उङतिड या सेइसि राकिमाना
थास ज्वाक्चो बाया इक रितुमआङ रङ
आक्वाल रोबो बाया राडुआङ रोक्सिवा
उङतिड निकिमल आक्वाल च्याङमाखा थात्तिया
याम्किल आक्वाल पाङमाखा रिप्तिया
बाकिमल आक्वाल भानासम्बा थ्वाइसिया
क्वालखेप सब्बै काइसा पाइखो
सेइसि राकिमाना
चुत्ले ख्यालतिमेइख्वास
ट्याल नाच्चो तिमाखो
चुत्ले देन्साख सेइबुन्चो
ड्अ्वामखो तातो ग्वाक्तुम
इस्तिमाख ड्अ्वाम
ड्अ्वाम देन्साख सेइतिमेइ
किताबखो ड्अिवा ग्वाक्तुम
देन्साख चिक्तिमाख्वास
किताब सेइतिमेइ
किताब परै पाइमेइ
हिमालखो बुबु ज्वाक्चोङा वाः पाइसिम
इमेक पाचाल हिमाल
हिमाल देन्साख सेइबुन्चो

कावा !
उङतिड या सेइसि राकिमाना
काइसा पातिमाना संगिना चाम्दो
पाङमाखाल्वाम सोरुतिड
ट्वाक्साखो थोपातिमाना
इक बिनायो मचङ्गा
ड्अ्वामङा ड्ओबु
याप्ति ग्वाक्तिमाना सुरिम
चोमोलुङ्माङ ब्अिसि ड्आम्बि
थोपातिमाना स्वाम्दिखाडु
फुडिमङा झोक्कातिड
च्वाप्ति ग्वाक्तिमाना इक रितुमतिड
जोजोआङ लस्करतिड
इल्वाङ ङा सेइसि राकिम उङतिड
इल्वाङ ङा वास्सि राकिम—
वाम्बुले राडु !

भावानुवाद :
वाम्बुले राई चिनिऔं
महावीर राई

साथी !
हामीहरू पनि चिनिऔं
कस्तो छ हाम्रो रीतिथितिको रंग
कत्ति अग्लो छ राईको उचाई
हामीहरू बस्दा कत्ति धरती ढाकिन्छ
उभिंदा कत्ति आकाश ढाक्छौं
थचक्क बस्दा कत्ति परसम्म सुनिन्छ
एकपटक सबै देखाएर
चिनिऔं
सिस्नो च्याप्पैछुँदा नै
चिरिक्कै चिल्ने भएकाले
सिस्नो भनेर चिनेका हौं
घामले ताप दिन्छ
त्यसैले घाम
घाम भनेर चिनेका हौं
किताबले ज्ञान दिन्छ
भनेर जानेरै
किताब चिनको हौं
किताब पढेका हौं
हिमालले सेताम्मे देखिन पहिरन पहिरिन्छ
त्यसले गर्दा हिमाल
हिमाल भनेर चिन्छौं

साथी !
हामीहरू पनि चिनिऔं
देखाऔं न संगीना खेल
आकाशका ताराहरू
झारेर सुनाऔं
हाम्रा बिनायो मुर्चुङ्गा
घामको कान
उभ्याइ दिऔं सालको मुड्को
सगरमाथाको आँखा अगाडि
सुनाऔं न मुन्दुम
बतासको झोक्काहरू
राखीदिऔं न हाम्रो रीतिहरू
पहाडको लस्करहरू
अनि मात्र चिनिऔं हामीहरू
अनि मात्र भनिमागौं—
वाम्बुले राई !
अनुवाद : गणेश वाम्बुले राई

हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पा, खोटाङ
(वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २२औं स्थापना दिवसको अवसरमा आयोजित २१औं वाम्बुले राई भाषा कविता प्रतियोगिता (गोष्ठी) एवं वाम्रास ज्येष्ठ नागरिक सम्मान तथा लिब्जु–भुम्जु पुरस्कार वितरण समारोह २०७६ मंसिर २० गते शुक्रबार ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.१ मोली फस्कु गाउँमा सम्पन्न गोष्ठीमा वाचित कविता हो ।)

Leave a Reply

Your email address will not be published.