मलेसियामा प्रतिबन्धित ‘पद्मावत’

मनोरन्जन

काठमाडाैं । बलिउड इतिहासकै सर्वाधिक विवादित फिल्म ‘पद्मावत’ भारतमा ठूलै हल्लाखल्ला र विवादपछि रिलिज भएको फिल्मले धेरै राम्राे व्यापार गरिरहेको छ ।

तर, मलेसियाको सेन्सर बोर्ड फिल्मलाई प्रदर्शन अनुमति नदिएकाले फिल्म मलेसियामा रिलिज हुनेछैन् ।

अखिल भारतीय क्षत्रीय महासभा युवाका प्रदेश अध्यक्ष भुवनेश्वर सिँहले फिल्म रिलीज भए सुप्रीम कोर्टमा आगो लगाउने र संसददेखि सडकसम्म उत्पात मचाउने चेतावनी दिएकाे समयमा ‘इस्लाम तथा उक्त समुदायसँग सम्बन्धित संवेदनशिलता’लाई ध्यानमा राख्दै मलेसियाले फिल्मको रिलिज रोकेको हो ।

Leave a Reply

Your email address will not be published.