नगरपालिकाको लेटरहेडमा चाम्लिङ भाषा

खोटाङ ६ श्रावण २०७७ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कार्यालयको लेटरहेडमा चाम्लिङ भाषालाई प्रयोगमा ल्याएको छ । आर्थिक वर्ष २०७७/०७८ मा चाम्लिङ भाषालाई पनि सरकारी कामकाजकाक्रममा मान्यता दिने नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले आफ्नो कार्यालयको लेटरहेडमा चाम्लिङ भाषालाई पनि प्रयोगमा ल्याएको हो । नगरपालिकामा चाम्लिङ राईको बाहुल्यता रहेको आधारमा स्थानीय पहिचानलाई प्रवर्धन गर्न नगरपालिकाको लेटरहेडमा चाम्लिङ […]

Continue Reading

भोजपुरको हतुवा क्षेत्रका विद्यालयहरुमा बान्तावा भाषाको पठन पाठन हुने

 श्रावण ८, २०७७  ब्लाष्ट खबर सन्देश किराती भोजपुर /  जिल्लाको हतुवागढी गाउँपालिका क्षेत्रका विद्यालयहरुमा राई बान्तावा भाषाको पठन पाठन हुने भएको छ । गाउँपालिकाको सातौ गाउँसभाले नीति तथा कार्यक्रममा भाषालाई प्राथमिकता दिएसंगै हतुवा क्षेत्रका विद्यालयहरुमा बान्तावा भाषाको पठन पाठन हुने भएको हो । बान्तावा भाषा पठन पाठनका लागि आर्थिक वर्ष २०७७/०७८ मा पाँच लाख बजेट […]

Continue Reading

वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा

वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा शुक्रवार १६ श्रावण, २०७७   |   कला र साहित्य गणेश राई काठमाडौ बाँसुरी लोक परम्परा वाम्बुले राईहरूको सामाजिक जीवनमा असार र साउन महिनामा प्रकृति अर्थात् भगवान गुफा बस्छ भन्ने लोकमान्यता छ । त्यसैले होहल्ला गर्नु हुँदैन । बाजागाजा बजाउनु हुँदैन । सुइसुला गर्नु, गीत गाउँनु हुँदैन । नङ, कपाल […]

Continue Reading

वाम्बुले राईको ढ्वाङकुम प्रकृति पुजामा चाम्लिङ

mundhum प्रकाशित मिति : 3 August, 2020 3:48 pm राई कुमार प्रचन हलेसी खोटाङ। ऐतिहासिक किरात भूमि खोटाङको हलेसी तुवाचुङ नगरपालीका वडा नं.१ बाहुनीडाँडा झापामा वाम्बुले किराती राईहरुको बाहुल्य र ऐतिहासिक भूमि मानिन्छ । उक्त स्थानमा वाम्वुले समूदायहरुले हालको पुस्ता सम्म प्रकृति पुजा, वाम्बुले परम्परा अनुसार गर्दै आएको स्थानिय समाजसेवी तथा युवा प्रचन कुमार राईले […]

Continue Reading

किरात राई विद्यार्थी संघ द्वारा १२औ राष्ट्रिय जनगणना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सोमबार, असार ०१, २०७७  असार १, काठमाडौ । किरात राई विधार्थी संघ केन्द्रिय कार्य समितिले आसन्न २०७८ सालमा हुने १२औ राष्ट्रिय जनगणनामा किरात राईहरुको सहि तथ्यांक कसरी लेख्ने र लेखाउने भन्ने सन्दर्भमा आज एक दिवसिय भर्चुअल अभिमुखिकरण तथा अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । संघले काठमाडौँ उपत्यका लगायत प्रस्तावित किरात प्रदेश अन्तगर्त ताप्लेजुङ, पाचथर, इलाम, […]

Continue Reading

धरानका चित्रकारहरु लडकडाउनमा निराशाको बन्दी भएर बसेनन्

धरान विशेष २०७७ असार १७, बुधबार १७:४० –हर्ष सुब्बा धरानः कोविड–१९ एक्काइसौं शताव्दीको विश्व इतिहासमा महामारीको रुपमा मात्र नभई यस्ले निम्त्याएको लकडाउन बाट तहस नहस भएको अर्थतन्त्र सहित उल्लेख हुने निश्चित छ । यसविच महामारीको त्राश, निराशा र गतिहिनता संग सामना गर्दै सिर्जनशीलता लाई निरन्तरता दिने प्रतिभाहरु उल्लेखनिय बन्ने छन् भन्ने कुराप्रति पनि आशावदी हुन जरुरी […]

Continue Reading

कोभिड–१९, देश-विदेशमा वाम्बुले राई मातृभाषा चिन्तन

मृत भाषा संस्कृतको चाहिं हाई हाई गणेश वाम्बुले राई, लेखक  Friday, May 22, 2020। काठमाडाैं मलाई लागेको थियो-  हामी पढेलेखेकाहरूले मातृभाषा लेख्ने अभियान सीमित व्यक्तिले मात्र अनुशरण गरेका होलान् । कोभिड- १९ महामारीको रूपमा विश्व आक्रान्त पारेपछि जब लकडाउन सुरु भयो तब आफ्नो सन्दर्भ कोट्याउने साइत जुर्यो । लकडाउनको साथी इन्टरनेट बन्दै आएको छ । यसले अन्तर्राष्ट्रिय […]

Continue Reading

डा. माधव प्रसाद पोखरेल : संस्कृत किन कलको बिउ नेपालमा ? 

संस्कृत किन कलको बिउ नेपालमा ? डा. माधव प्रसाद पोखरेल संस्कृत विश्वको सबभन्दा समृद्ध भाषा हो । संस्कृत मात्र विश्वका सात हजार जति भाषामा त्यस्तो भाषा हो, जसमा रचिएका ग्रन्थहरू ‘ऋग्वेद’ (इपू. १२००) देखि आज सम्म अर्थात्, झन्डै तिन साढे तिन हजार वर्ष सम्म अटुट रूपमा पाइन्छन् । ‘ऋग्वेद’ जति पुरानो पूर्ण ग्रन्थ विश्वमै कतै छैन ।   यो […]

Continue Reading

राई र उपाध्यायलाई वातावरण साहित्य पुरस्कार

लिभु संवाददाता काठमाडौं । बेलायतबाट सञ्चालित पाँचौ अन्तर्राष्ट्रिय पर्यावरण साहित्य पुरस्कार दुईजना स्रष्टालाई दिने भएको छ । विश्व वातावरण दिवसका अवसरमा आयोजित सम्मेलनमा दर्जन मुलुकका स्रष्टा सहभागी भएमध्ये नेपालबाट गणेशकुमार राई र भारतको असम धर्मेन्द्र उपाध्याय छनोटमा परेका हुन् । दुई दिने अन्तर्राष्ट्रिय वेबिनार सम्मेलनमा वाचित ८३ कविका कवितामध्ये राईको ‘ए धोबिनी चरी’ र उपाध्यायको […]

Continue Reading

स्वरुप फेरिदै व्याकुल माइला गोल्डकप मैदान

लिभु संवाददाता हिलेपानी, ओखलढुङ्गा । लक्डाउनकै समयमा पनि दुधकोशी किनार स्थित व्याकुल माइला गोल्डकप मैदानको विस्तार एवं दर्शकदीर्घा बनाउने कार्य भएको छ । सङ्घीय सांसद मा. यज्ञराज सुनुवारले संसद क्षेत्र विकास कोष अन्तर्गत चालू आ.व. २०७६/०७७ मा रु. १० लाख बजेट विनियोजन गरिदिनु भएको थियो । गोल्डकपका आयोजक संस्था नयाँ नेपाल सरोकार समाजका सचिव नवीनकुमार […]

Continue Reading