देशकै नमुना विद्यालय खोटाङमा, बालबालिका कृषिदेखि विज्ञानसम्म खेल्दै पढ्दै
ई-हुलाकी चैत्र ०३, २०७५, आइतबार तिलक चाम्लिङ पुस्तकालयदेखि ‘इन्जिनियरिङ आरन’सम्म प्रयोगात्मक सीप अनि कुटोकोदालोदेखि कम्प्युटरसम्मको व्यवहारिक ज्ञान सिकाउने थलोको रुपमा बिकास भएको छ शुभद्रा मदन फाउन्डेसन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मा, खोटाङमा स्थापना गरिएको यस …
Read More