प्रज्ञा प्रतिष्ठानमा महिलाले नेतृत्व पाउला ?
काठमाडौँ — नेपालका भाषा र वाङ्मय क्षेत्र प्रबद्र्धनका निम्ति तीनवटा प्रज्ञा प्रतिष्ठान छन्– नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठान । तिनले ललितकला, साहित्य, संस्कृति, …
Read More