रामप्रसादको सम्झना
अर्जुन जम्नेली राई काठमाडौँ — २००७ सालको क्रान्तिमा राजनीतिक नेतृत्वको कुरा गर्दा धेरैको नाम आउँछ । तर फौजी कमाण्डरको कुरा गर्दा राणा शासकहरूलाई घुँडा टेकाउन बाध्य पार्ने नायकहरूको नाम धेरैले सुनेका हुँदैनन् । हालसम्म बेपत्ता एउटा प्रतिभाको नाम हो, रामप्रसाद राई । जसले पूर्वी नेपालको भोजपुर हुँदै जनमुक्ति सेनासहित काठमाडाैं आएर सिंहदरबारसम्म कब्जा गरेका थिए । फागुन १८ गते […]
Continue Reading