‘किरात धर्म’ बाट अलग हुने लिम्बू समुदायको घोषणा

अनलाइनखबर १९ वैशाख, धरान । नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ । मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ । मुन्धुम सभाले गरेको यस्तो घोषणाबाट पूर्वी नेपाल र भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका लिम्बुजातिमा तीव्र बहस र तरंग सिर्जना गरेको छ । […]

Continue Reading

संस्कृति – रथजात्रामा साना साथीहरु

गणेश राई काठमाडौँ — काठमाडौं उपत्यका संस्कृतिको राजधानी पनि हो । हरेक नयाँ वर्षको पूर्वसन्ध्या सँगै तीनवटा ठूला जात्रा सुरु हुन्छन् । भक्तपुरमा बिस्केट जात्रा, काठमाडौंमा सेतो मच्छिन्द्रनाथको जात्रा र ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा । जात्रा वैशाखभरि मनाइन्छन् । यी जात्रा सयौं वर्षदेखि मनाउँदै आइएका हुन् । यी जात्राका देवतालाई वर्षा, सहकाल, सुख, समृद्धिका देवता मानिन्छन् । धार्मिक आस्था सबैको हुन […]

Continue Reading

प्राणको खोजीमा भाषा आयोग

भीमलाल गौतम नेपालको संविधानको धारा २८७ मा उल्लेख भएबमोजिमको भाषा आयोग बनेको पनि दुईवर्ष नाघिसकेको छ। भाषा आयोग बनेको यति लामो समय बित्दा पनि यसले पूर्णता पाउन सकेको छैन। विगतका प्रचण्ड र शेरबहादुर देउवा सरकारले यसलाई औपचारिकतामा सीमित गरेको पाइन्छ। वर्तमानमा गठित बलियो वाम सरकारले भाषा आयोगलाई पूर्णता दिँदै विगतका कामको समीक्षा गर्नुपर्ने टड्कारो आवश्यकता […]

Continue Reading

विविधा – सूचीकृत नभएका भाषाको संरक्षण

डा. तारामणि राई काठमाडौँ — राष्ट्रिय जनगणनाले नेपालमा बोलिने भाषाको संख्या यति नै हो भनेर यकिन गर्नसकेको देखिँदैन । प्रत्येक दस–दस वर्षमा गरिने जनगणनामा फरक–फरक संख्याको विवरण आएको हुन्छ । २०३८ सालको राष्ट्रिय जनगणनामा १६, २०४८ मा ३२, २०५८ मा ९२ र २०६८ मा १२३ वटा भाषा सूचीकृत भएका छन् । यसले नेपालमा बोलिने भाषाको संख्या वृद्धि हुँदै […]

Continue Reading

विचार – स्थाननाममा मानवीय पहिचान

कमल मादेन काठमाडौँ — काठमाडौं, गैरीधारामा कुलचन्द्र गौतम प्रतिष्ठानमा यही फागुन ५ गते नेपालका भौगोलिक नामहरू (स्थान नामहरू) शीर्षकमा कार्यक्रम भयो । कार्यक्रममा प्रा.डा. भीमप्रसाद सुवेदीले भौगोलिक नाम अर्थात स्थाननाम आम प्रचलन अनुरुप ठाउँ विशेषको प्राकृतिक स्वरूप र त्यस ठाउँको मानवीय पक्षबाट नामकरण हुन्छ भन्ने दृष्टान्त प्रस्तुत गरे । विश्वव्यापी रूपमा स्थान नामलाई टोपोनिम भनिन्छ । शब्दकोशको पछि […]

Continue Reading

विविधा – भाषा पहिचान र विकासमा बंगलादेशी अनुभव

प्रा. योगेन्द्रप्रसाद यादव काठमाडौँ — मानिसका लागि भाषा एउटा विशिष्ट उपलब्धि हो । यसको संरचना अत्यन्तै गहन र पेचिलो हुन्छ । यस्तो संरचनाको माध्यमबाट मानिसले आफ्नो मनमा सोचेको विचार मौखिक वा लेख्य माध्यमबाट व्यक्त गर्छ । अर्थात् मानिसका लागि भाषा सम्प्रेषणको मौलिक माध्यम हो । यो मौलिक प्रकार्य अतिरिक्त, भाषाले मानिसलाई नियन्त्रण गर्ने, आज्ञा दिने आदि कार्य सम्पादन गर्न […]

Continue Reading

हकिङ अव इतिहास मात्रै

लन्डन (एजेन्सी) । अल्वर्ट आइस्टाइनपछिका सबै भन्दा चर्चित वैज्ञानिक मानिने स्टेफन हकिङको बुधवार निधन भएको छ । बेलायतको क्याम्ब्रिजस्थित निवासमा ७६ वर्षको उमेरमा उनको निधन भएको हो । २१ वर्षको उमेरमा “मोटर न्युरोन” नामक स्नायुसम्त्रन्धी रोग लागेर हलचल गर्न नसक्ने अवस्थामा पुगेको हकिङ चिकित्सकले दाबी गरेभन्दा ५ दशक बढी बाचेँर विदा भएका छन् । रोगको […]

Continue Reading

विचार – अंग्रेजीको हावा

केदारभक्त माथेमा ब्रिटिस आख्यानकार जोसेफ कोन्राडले भनेका छन्, ‘ अनौठो छ यो जीवन । यो व्यर्थ उद्देश्यका लागि निर्मम तर्कको रहस्यमय समायोजन । यसबाट हामीले खुबै आशा गर्न सक्ने भनेको आफ्नै बारेमा केही ज्ञान हो, जुन धेरै नै ढिलो आउँछ । कहिले पनि नसिध्दिने पश्चात्तापको यो खेती ।’ जोसेफ कोन्राडजस्तो निराशावादी व्यक्तिचाहिँ पटक्कै होइन म […]

Continue Reading

मातृभाषा पढ्नुको मज्जा

गणेश राई कान्तिपुर संवाददाता काठमाडौँ — वर्षमा दुईपटक विशेष भत्ता पाइन्छ, त्यसैले नेपालभाषाका शिक्षक र कर्मचारी ती दिनको प्रतीक्षामा हुन्छन् । एउटा, पाहचह्रे । यो यही चैतमा परेको छ । अर्को दिने न्हुदँ हो । यो नेपाल संवत्को पहिलो दिन पर्छ । दशकदेखि सुचारु ‘नेवा: बस्ती नेवा: स्कुल अभियान’ ले पाहचह्रे र न्हुदँमा शिक्षकलाई भत्ता दिने चलन चलाएको हो । अभियानले […]

Continue Reading

विचार – अलमलमै नेपालका मातृभाषा

मातृभाषा भन्नासाथ जनजातिको भाषा बुझ्ने गरिन्छ । एकले अर्कोको अस्तित्व नामेट पार्ने मुद्दाझैं सम्झिन्छौं । फाल्गुन ९, २०७४ गणेश राई काठमाडौँ — देहात बस्ती र गाउँघरका सबै खाले मातृभाषी समुदायका अभिभावक छोराछोरी बोर्डिङ स्कुल पढाउन नगर र सहरतिर झरेको निकै वर्ष भइसकेको छ । प्रजातन्त्र उदयसँगै नागर सभ्यता र ग्राम परिवेशको सम्मिश्रणले आधामरो परिवेश सिर्जना हुनपुगेको छ । नागर सभ्यतामा […]

Continue Reading