विचार – आमसञ्चारमा अल्पसंख्यक भाषा
दानराज रेग्मी काठमाडौँ — नेपालमा भाषा धेरै भए पनि तिनीहरूका वक्ता ज्यादै कम छन् । नेपालीबाहेक दस हजारभन्दा माथि वक्ता संख्या भएका भाषा सत्र ओटा छन् । यी भाषामा मैथिली, भोजपुरी, थारू, तामाङ, नेवार, मगर, अवधी, बान्तवा, गुरुङ, लिम्बु, बज्जिका, उर्दू, राजवंशी, शेर्पा, आछामी, बैतडेली र डोटेली पर्छन् । नेवार, मैथिली, भोजपुरी, तमाङजस्ता भाषा आमसञ्चारमा राम्ररी आइसकेका छन् । […]
Continue Reading