किराँत राईहरुको तेस्रो अन्तरराष्ट्रिय सम्मेलन बेलायतमा हुने

लिभु संवाददाता खुशी लिम्बु , लण्डन । किराँत राईहरुको साझा संस्था किराँत राई यायोक्खा (किराया) ले बेलायतमा तेश्रो अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ । पश्चिम लण्डनको ह्यारोमा एक पत्रकार सम्मेलन गर्दै किरायाको बेलायत शाखाले उक्त कार्यक्रम बारे सार्वजनिक गरेको हो । जसअनुसार निर्धारित तेस्रो अन्तरराष्ट्रिय किराँत राई सम्मेलन आगामी मे महिनाको २४, २५ र २६ तारिख साउथ […]

Continue Reading

वैरागी काइँला : भाषा मर्‍यो भने !

भाषा मर्दा एउटा जाति मर्छ, जातिसँगै एउटा सम्पदा मर्छ वैरागी काइँला २०७६ फाल्गुण १० शनिबार ०८:५०:०० सन्दर्भ : अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक वर्ष फेब्रुअरी २१ मा ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ मनाइन्छ । सन् २००० मा संयुक्त राष्ट्र संघले मातृभाषालाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेपछि नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाउन थालियो । यही सन्दर्भमा ‘झन् नयाँ’ले […]

Continue Reading

खोइ नेपाली संगीत ? – राजन मुकारुङ

२०७६ माघ ११ शनिबार ०६:४५:०० सुरुमै भनौँ, नेपाली गीत–संगीतमा हजारौँ सिर्जना भएका छन् । सबै सर्जक, कलाकारले अमूल्य साधना गर्नुभएको छ, आफ्नो जीवन नै समर्पण गर्नुभएको छ । उहाँहरूप्रति सदा सम्मान छ । यो आलेख ‘नेपाली’ भनिएको गीत–संगीतमा ‘के गरियो’ भन्ने जिज्ञासा मात्रै हो । अहं पटक्कै होइन । बहस र विमर्शका लागि त सबैले खुला छाती बनाउनैपर्छ । संयोगले यतिवेला […]

Continue Reading

कोसेली – सृष्टि ब्युँझाउने आवाज – झुमा लिम्बू

इक्सा खाम्बेक (ब्रह्माण्ड) टक्क रोकिएको बेला मान्छेले सृष्टि फेरि ब्युँझाउन होमा हो मिलाउँदै हाक्पारे गाउन थाल्छन् । अन्ततः हाक्पारे त्यस भूभागका आदिम जाति लिम्बूले गाउने सबैभन्दा जेठो, मीठो र शास्त्रीय संगीत बनिदिन्छ । माघ ११, २०७६ झुमा लिम्बू हाक्पारे, ‘एऽऽ’ भन्दै सुरु हुन्छ र ‘ओरिल्लो’ भनेपछि टुंगिन्छ । त्यसैले एऽऽ भन्दै अब के भनौं भने, यो आलेख पढिरहेका […]

Continue Reading

कोसेली – प्राग्ऐतिहासिक पर्व साकेला

मंसिर २८, २०७६ भोगीराज चाम्लिङ जिन्दगीमा उमेर खाएर मात्र नहुने रहेछ— बल्ल अहिले साकेला प्राग्ऐतिहासिक संस्कृति हो भन्ने बुझ्दै छु  । हलेसी क्षेत्रका राईहरूलाई नफापेर धेरै पहिला छाडेका कारण मलाई साकेला पर्वबारे खासै थाहा थिएन  । दिक्तेल बहुमुखी क्याम्पस (खोटाङ) मा पढ्दा साथीहरूको पछि लागेर २०४९ सालतिर सोल्मा गाउँमा प्रथमपटक साकेला सिली (नृत्य) हेरेको थिएँ । गोलोगोलो घेरा […]

Continue Reading

समाजवादीको नेपाली समाज बेलायत गठन

    लन्डन । यूकेमा नेपाली संघीय समाज र अन्तर्राष्ट्रिय नेपाली समाजबीच एकीकरण भएको छ । यी दुई समाज क्रमशः संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको प्रवास संगठनका रूपमा क्रियाशील थिए । नेपालमा यी दुई पार्टीबीच एकीकरण भई समाजवादी पार्टी गठन भएको छ । यहाँको प्रवास संगठनको नाम नेपाली समाज बेलायत राखिएको छ । […]

Continue Reading

राई समुदायका २५ खेलाडीले पाए पदक [सूचिसहित]

December 12, 2019 1895 7 जुनी राई (उसु) 562Shares  Share  Share  Tweet काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा किरात राई समुदायका २५ जना खेलाडीहरुले विभिन्न खेलमा पदक प्राप्त गरेका छन् । राई समुदायका खेलाडीहरुले ३ स्वर्ण, १४ रजत र ८ कास्य पदक प्राप्त गरेका हुन् । गत मंसिर १५ गतेदेखि नेपालले आयोजना […]

Continue Reading

उँधौलीको समाजशास्त्र – कीर्तिकुमार दुमी राई

विचार/दृष्टिकोण | गोरखापत्र अनलाइन    मंसिर २६, २०७६ बिहीबार कीर्तिकुमार दुमी राई नेपालका अनुपम र विशिष्ट विशेषतायुक्त समुदाय, जातजातिहरूमध्ये किरात जाति, किरात सभ्यता पनि एक हो । किरातभित्र पनि विविधतामा एकता पाइन्छ । यसभित्र मूलतः राई, लिम्बू, याक्खा र सुनुवारलगायतका जातिहरू पर्छन् । किरातहरूसँग सम्बन्धित एक महŒवपूर्ण चाड उँधौली हो । हरेक वर्ष मङ्सिरे पूर्णिमाको समयमा मनाइने उँधौली चाडलाई भाषिक […]

Continue Reading

कोसेली – लाहुरेलाई पानी पतिया ‘शुद्ध खाना १५ गाँस खानू’ इतिहास

मंसिर २१, २०७६ राजकुमार दिक्पाल नेपाल र अंग्रेजबीच युद्ध भएरै छाड्यो  । नेपाली सेनाले राष्ट्रभक्तिका साथ वीरतापूर्वक लडे तापनि ब्रिटिस सैन्य शक्ति र कूटनीतिक चातुर्यका अगाडि अन्ततः नेपाल सुगौली सन्धिमा खुम्चनुपर्‍यो  । तर, १८७१–७२ को नेपाल–अंग्रेज युद्धले नेपालीको वीरताको शौर्य भने प्रदर्शन गरायो । सीमित स्रोत र साधनबाट पनि अंग्रेजलाई राम्रैसँग टक्कर दिएपछि अंग्रेजहरू नेपालीहरूलाई आफ्नो सेनामा भर्ना […]

Continue Reading

संविधान दिवसमा व्याकुल माइला, कामीरीता शेर्पा र मीरा राई सम्मानित

  प्रकाशित मिति : शुक्रबार, अशोज ३, २०७६   15 SHARES FacebookTwitterMore विराटनगर । संविधान दिवस २०७६ का अवसरमा तीन व्यक्तित्व सम्मानि भएका छन् । सम्मान पाउनेमा राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई), २४ पटक सगरमाथा आरोहण गर्ने कामीरीता शेर्पा र म्याराथनकी अन्तर्राष्ट्रिय धावक मीरा राई छन् । प्रदेश १ प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले […]

Continue Reading