फाल्गुनन्दका नाममा फाटो

अर्जुनबाबु माबुहाङ काठमाडौँ — २०२१—२३ सालताका इलाम गौंडाभित्र पर्ने लिम्बू गाउँहरूमा किपटबारे अध्ययन गरेका ब्रिटिस समाजशास्त्री लिओलन काप्लानले आफ्नो पुस्तकमा लेखेका छन्, ‘बाहुनले लिम्बूको संस्कार बाहुनकै तरिकाले ग्रहण गरे तर लिम्बूले बाहुनको संस्कार ग्रहण बाहुनकै तरिकाले गरे । गाउँघरमा बाहुनी बज्यैलाई ‘बाँदर देउ’ लाग्यो भने उनी लिम्बू देवारी फेदाङमाकहाँ घरै पुगेर झारफुक गराउँथिन् । लिम्बूले भने सत्यनारायण […]

Continue Reading

डाक्टरसा’बहरूसँग खप्तड यात्रा

व्याकुल माइला कुनै समयका कवि, अमृत भादगाउँले पछिल्लो दशक पर्यटन साहित्य तथा पत्रकारिता क्षेत्रमा एक अब्बल पत्रकारको रूपमा लोकप्रिय छन्। मृदुलताका कुवेर प्रियमित्र अमृतजीले मलाई आफूसँगै पर्यटन प्रवर्द्धनको उद्देश्यले टिम तथा कार्यक्रम मिलाएर कहिले रारा ताल, कहिले तनहुँ त कहिले लमजुङतिरको यात्रामा लानुभएको क्षण मेरो जीवनका नबिर्सिने सुखद् पल हुन्। पछिल्लो पटक खप्तड यात्राको मौका […]

Continue Reading

पूर्वमन्त्री एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर रहेनन्

अतुल मिश्र काठमाडौँ — पूर्वमन्त्री एवं मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा उपचारको क्रममा आइतबार काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ । उनको दिउँसो २ बजेर ४ मिनेटमा कार्डियो रेस्पिरेटोरी फेलियर र मल्टिपल अर्गेन फेलियरका कारण निधन भएको अस्पतालले जनाएको छ । तुलाधरलाई मस्तिष्कघात भएपछि ६ गते शुक्रबार […]

Continue Reading

‘मि टु’ आवाजको एक वर्ष

सम्पादकीय वर्षौंदेखि लुकाइएका पीडा एकाएक पोखिन थाले के हुन्छ ? युगौंदेखि दमित आवाज एकाएक बोल्न थाले के हुन्छ ? अवश्य पनि विद्यमान सामाजिक मान्यताको जग हल्लिन थाल्छ। तथाकथित इज्जतदारहरूको मुकुन्डो उघारिन थाल्छ। प्रतिष्ठाको परिभाषा फेरिन थाल्छ। यस्तै मुकुन्डो उघार्ने आन्दोलन सुरु भएको आज एक वर्ष पुग्दैछ। ट्वीटरबाट सुरु भएको ‘ह्यास ट्याग मि टु’ अर्थात् ‘म […]

Continue Reading

प्रज्ञा प्रतिष्ठानमा महिलाले नेतृत्व पाउला ?

काठमाडौँ — नेपालका भाषा र वाङ्मय क्षेत्र प्रबद्र्धनका निम्ति तीनवटा प्रज्ञा प्रतिष्ठान छन्– नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठान  । तिनले ललितकला, साहित्य, संस्कृति, इतिहास, दर्शन लगायतको सम्बद्र्धनमा काम गर्छन्  । नेपालका भाषा र वाङ्मय क्षेत्र प्रबद्र्धनका निम्ति तीनवटा प्रज्ञा प्रतिष्ठान छन्– नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा […]

Continue Reading

लोकवार्ताको राष्ट्रिय सम्मेलन भोजपुरमा

लिभु संवाददाता भोजपुर । लोकवार्ता परिषद्, नेपालको आठौं राष्ट्रिय सम्मेलन भोजपुरमा हुने भएको छ । सम्मेलनको विषयमा बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । लोकसंस्कार र संस्कृतिको अध्ययन र अनुसन्धान गर्ने देशभरका विज्ञको उपस्थिति रहने सम्मेलन आगामी १३–१५ कात्तिकसम्म हुने परिषद्का केन्द्रीय सचिव डा. भक्त राईले बताए । सम्मेलनमार्फत लोक संस्कार संस्कृति, विभिन्न बाजाको ज्ञान […]

Continue Reading

अनिश बने ‘लिगलिगे राजा’

हरिराम उप्रेती काठमाडौँ — भारतीय गोर्खा सेनामा कार्यरत अनिश थापा मगरले नगदसहित श्रीपेच जित्दै ‘लिगलिगे राजा’ बनेका छन् । आइतबार भएको लिगलिगे दौड प्रतियोगितामा पर्वत घर भएका थापा मगरले चेपेघाटदेखि लिगलिगसम्मको दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै लिगिलगे राजा बनेका हुन् । उनलाईसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाएर नगद प्रमाणपत्रले […]

Continue Reading

पुस्तक – फोकल्यान्ड डिस्कोर्स

सुरेश हाचेकाली बेलायतीहरूको साम्राज्य विस्तारको अभियानबाट परोक्ष रूपले नेपाल पनि अछूतो रहेन। भौगोलिक रूपमै नेपाल शासित र अतिक्रमित नभए पनि नेपालका शासकहरूले अंग्रेजको चाकडीस्वरूप नेपालका युवा विशेषगरी मंगोलियन युवालाई ब्रिटिस सेनामा भर्ती गराएर साम्राज्यवादी परियोजनाअन्तर्गत संसारका विभिन्न ठाउँमा भएका त्रासद युद्धमा होम्ने वातावरण सिर्जना गरे। यसै क्रममा पूर्वी पहाडको खोटाङ जिल्लामा जन्मिएका गणेश राई पनि […]

Continue Reading

बहस – गोर्खा आन्दोलनको चुरो कुरो

नरेश काङमाङ राई भीसी पदक विजेता लछुमान गुरुङलाई गल्लावालले बाटोमै पक्रेर जब्बर्जस्त भर्ती लगाए। त्योबेला उनको उचाइ, छाती, तौल केही पुग्दैनथ्यो। सेनामा हुनुपर्ने मापदण्डविपरीत नै भर्ती गराइएका थिए उनी। पाँचथर, आङ्नाकी शान्तिमाया लिम्बूले दोस्रो विश्वयुद्ध लड्न गएका लोग्नेलाई जीवनको अन्त्यसम्म पर्खिरहिन्। तर, उनका श्रीमान बाबुराजा कहिल्यै घर फर्किएनन्। ओखलढुंगाका इन्द्रबहादुर राईलाई दोस्रो विश्वयुद्ध लड्दालड्दै गोली […]

Continue Reading

विचार – बालशिक्षामा भाषा

हेमाङ्गराज अधिकारी काठमाडौँ — शिक्षामा भाषाको प्रयोगले केन्द्रीय महत्त्व राख्छ । नेपाली परिवेशमा विद्यालय जाने बालक कम्तीमा तीनवटा भाषाबाट गुज्रिएको हुनसक्छ– घरको भाषा, समुदायको भाषा र विद्यालयको भाषा । घरको भाषा उसको मातृभाषा हो । यो विद्यालयको भाषा नहुन सक्छ । कतै विद्यालयको भाषा र समुदायको भाषा एउटै हुनसक्छ भने कतै यी दुबैभन्दा फरक भाषामा विद्यालयमा शिक्षा लिनुपर्ने परिस्थिति […]

Continue Reading