राजपा नेता महतो भन्छन्,वाम नेतृत्वको सरकारमा सहभागी हुँदैनौ
भक्तपुर। राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले वाम गठबन्धनको सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभएको छ । रफ्त सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले वाम गठनबन्धनसँग सरकार …
Read More