बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने

लिभु संवाददाता सिन्धुली, २ वैशाख । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय …

Read More

सरकारले ल्यायो अभिभावक सहायता कार्यक्रम

लिभु संवाददाता काठमाडौं २, वैशाख । सरकारले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सघाउने उद्देश्यले अभिभावक सहायता कार्यक्रम अघि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आइतबार मन्त्रालयमा पत्रकार …

Read More

दक्षिण र उत्तर कोरियाली नेताबीच भेटवार्ता

लिभु संवादादाता कोरिया -शिखर वार्ताका लागि उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरिया पुगेका छन्। उनलाई स्वागत गर्न दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सीमावर्ति गाउँ पुगेका थिए। सन् …

Read More
Fallback Image

तीन साता वित्दा पनि बालिकाको शव अस्पतालमै

लिभु संवाददाता काठमाण्डौ १८ चैत । काठमाण्डौ स्थित सानिमा बैंकका कर्मचारी बबी सिंह गडर्ताैलको घरमा मृत अवस्थामा भेटिएकी एक बालिकाको शव तीन साता देखि उठ्न सकेको छैन । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी …

Read More

फोनिजको अध्यक्षमा डण्ड गुरुङ पुन निर्विरोध

लिभु संवाददाता काठमाडौँ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा डण्ड गुरुङ पुनस् निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न फोनिजको छैटौं महाधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित …

Read More

बिदा कटौतीको विरोधमा जनजाति महासंघले ग¥यो आन्दोलनको घोषणा

लिभु संवाददाता काठमाडौं । आदिवासी जनजाति महासंघले सांस्कृतिक पर्वमा दिँदै आएको विदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारलाई दबाव दिएको छ । महासंघले सोमबार अनामनगर स्थित तमू बौद्ध सेवा समिति …

Read More

प्रधानमन्त्रीबाट नयाँ वर्षका दिन रारा तालबाट सम्बोधन हुने

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । कर्णाली प्रदेशले आयोजना गरेको ‘पर्यटन पर्ष २०७५’ को उद््घाटन गर्न …

Read More

आदिवासी नेता भन्नुहुन्छ– ‘ईयुुुसँग द्वन्द्व बढाउनुभन्दा संविधानबाट ‘खस आर्य’ शब्द हटाऊ’

‘३१ दशमलब २ प्रतिशत जनसंख्याका भएको खसआर्यले १ सय ४ जना पाउनुपर्ने थियो, तर उसले १ सय ५५ जना पायो’ गणेश वाम्बुले राई काठमाडौं– युरोपियन युनियन (ईयु)ले यही वर्ष नेपालमा …

Read More
Fallback Image

सार्वजनिक विदा काटिए 

लिभु संवाददाता काठमाडौं– हरेक देशको राष्ट्रिय दिवस (नेशनल डे) भएजस्तै नेपालको पनि असोज ३ गते राष्ट्रिय दिवस कायम भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले संविधानसभाबाट नेपालका संविधान जारी …

Read More

सर्वाजनिक विदा कटौतीविरुद्ध जनजाति सडकमा उत्रिने

लिभु संवाददाता काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघले सरकारले एकलौटी ढंगले सार्वजनिक बिदा कटौती गरिएको भन्दै निर्णय अविलम्ब फिर्ता लिन आग्रह गरेको छ । महासंघका अध्यक्ष जगतबहादुर बराम नेतृत्व टोलीले गृहमन्त्री …

Read More